सारथि बनेर आएकाहरु स्वार्थी नहुन बहुत खास लाग्नेहरु बकवास नहुन आफ्नो मानेकाहरुले औकात नदेखाउन समय त परिवर्तन हुँदै गर्छ तर सम्बन्ध अनि साथ निभाउने मान्छेहरु कहिल्यै परिवर्तन नहुन नयाँ बर्षको हार्दिक शुभकामना
हामी यता
साथमा नेकपा सुनसरीका प्रभावशाली युवा नेता Madan Chudal दाइ पत्रकार Rajan Kd दाइ अनेरास्ववियू सुनसरी जिल्ला सचिवालय सदस्य Sagar Dhamala दाइ र युवा अभियान्ता मित्रSamrat Thapa
संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइस विरुद्ध लडन शक्ने शक्ति सम्पुर्ण मानवजाती लाई प्राप्त होस नेपालीहरुको महान पर्व विजय दशमी,शुभदिपावली तथा छ्ठ पर्वको पावन अवसरमा सम्पुर्णमा आरोग्य,सुख,शान्ती एवम समृद्धिको हार्दिक कामना
संखुवासभा जिल्लामा अबस्थित सभापोखरी जो धार्मिक तथा प्राकृतिक रुपले ऐतिहासिक तथा सुन्दर पर्यटकीय गन्तब्यका रुपमा परिचित छ ।
तस्वीर : लक्ष्मण पौडेल चैनपुर
"आफू लाई लोकतन्त्रको मसिया ठान्ने नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय उपकुलपति, रजिष्ट्रार शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गरेको छ वार्ता र संवाद बाट समस्या को समाधन खोजनु को सट्टा यसकिसिमको घुणित र अराजक गतिविधि हुनु एकदमै खेदजन छ"