पहिलो Promote List बनाउदै छु।
साँझ ७ बजे।
Promote गर्न चाहानेले कमेन्ट् मा tweet ह्यान्डल्
राख्नुहोला।
Not: RT गर्नेलाई र मलाई फलो गरेका लाई मात्र
list मा समाबेश गरिने छ।
🙏🙏🙏
अर्य यार
Tweet मा हेन्डिल Comment नगर के
प्रमोट लिस्ट अनि तेस्को लागि राखेको Tweet मा हेन्डिल राख्नुस प्रमोट गर्ने छु
मेरो Tweets , Promote List Retweet गर्ने लाई विशेष लिस्ट मा राख्ने छु
👉️ @Manzari1993
Online class of history of greater nepal with professor Rabi lamichhane 😂
Due to corona news24 university starts online class And recently one student from india Bunk the class!
देश को माया कती छ नसोदा मलाई तिमी😥
Mustang घुम्न नगई #Lipulake#kalapani घुम्न जाने तयारी गर्दै छु ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
#GoBackIndia#gobackmodi
कठै भारतिय मिडिया!आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ।कहिल्यै अर्काको उपनिवेश नभएको,जन्मै देखि स्वतन्त्र देश की छोरी हुन् मनिषा, बोल्दिनन त?And I strongly suggest all Indian medias to study their own map that was submitted to the UN.