जग्गा दिने भनेर १ करोड बैना लिने । १ करोडको जग्गा ५ करोड पुगेपछि ब्याज सहित पैसा फिर्ता गर्छु भन्ने एउटा महा ठगको रिहाई हेर्नुस । धन र शक्तिको आडमा खुलेआम लुट्न पाइने देश हो नेपाल ।
@Anamika7018 एस डि मुनीको मिसन लाई
जन देउ कि धन देउ भन्ने गाउँ आतंक लाई
विध्वंसको सिलसिला लाई
धम्की र चन्दा आतंकको कहरलाई
गाउँ सहरको फौजी आतंक लाई
बासी भातेहरुको निर्देशन लाई
जनयुद्ध मान्न हिजो पनि सकिएन
आज पनि सकिएन र भोलि पनि सकिने छैन
अरुको खेदो खनेर नजिक हुन सकिन्छ भन्ने कडेल दाइ टेक्निक अमेरिकी भिसामा फेल खाएछ।
ओलिमा यो प्रयोग सफल भए पछि उत्साहित भएका कडेल दाइ महाराजगंज भिता मा टाउको ठोक्न पुगेका थिए। सुत्रका अनुसार उनको यो प्रयोगलाइ आत्महत्याको संघ्या दिदै सदाको लागि ढोका बन्द गरिएको सुन्न आएको छ।