राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल नजाने भएका छन् तर प्रचण्ड भने निम्तो मान्न जाने भए। त्यसैले भनिएको हो प्रचण्ड अस्थिर, अरुको र आफ्नैले बिश्वास नगरेका !
गुलियो भन्दा तितोको लत खतरनाक हुन्छ नपत्याए नेपाली मिडिया र त्यसका ग्राहक , राजनितीग्य र त्यसका आसेपासे अनि आफैलाइ हेर्नुस तपाईं गाठोपारी ग्या मा अड्किरहनुभएछ !