Cada vez que vestimos esta camisola, sentimos o mesmo orgulho, a mesma paixão e o mesmo sentido de responsabilidade do primeiro dia.
Amanhã começa um novo capítulo.
Trabalhámos muito para chegar a este momento e agora é altura de dar tudo pelo nosso País, e por todas as comunidades Portuguesas que nos apoiam aqui e em todo o mundo. Acreditem como nós! #VAIDARPORTUGAL
धेरैको जिज्ञासा छ, रविलाई समात्नु अघि नै आन्दोलन किन नगरेको र अहिले मात्र किन गरेको भनेर ?
मेरो जवाफ :
२०७९ मा ललितपुरबाट सङ्घीय संसदको निर्वाचनमा मेरो उम्मेदवारी नै यो दलाली, ठगी, भ्रष्टाचार र कुशासन विरुद्धको आन्दोलन हो। अब आफै बुझ्नुस् यो आन्दोलन कहिले बाट सुरु भएको हो।
अब म राजनीतिबाट बाहिरिने बेला भयो: देउवा
दुई वर्षपछि ओलीजीले मलाई प्रधानमन्त्री पद छोडिदिनु हुन्छ: देउवा
हेर, कति पर्कस्ट कुरो! राजनेता देउवा भाइको जय होस्: पल्लाकोठे काका 😁😁