Grew up in Sinam, Taplejung East Nepal. It’s situated at the bottom of 3rd highest mountain in the world ‘Kanchenjunga’. Currently Living in London. Adventure .
के पि सर्मा ओलि
मा कु नेपाल र सेर बहादुर देउबा ले पार्टी अदक्ष या सभापति पद राजीनामा गरि राजनैतिक बाट तटस्थ मा बसेर देसको हितको काम गरे जन्ता बाट सम्मान पाउनु हुने छ।
@khulasa360 नेपालमा बिरेन्द्र साहाको हत्या हुनु राजतन्त्रको अन्त्य हुनु हो।
गणतन्त्र सहि हो तर यि लिडर हरुको भ्रष्टचार को अन्त्य गर्ने उपाय खोज्न जरुर छ।
@NirmalPrasai5 ज्ञ्यानेन्द्र भनेको पुर्ब राजा
नो मोर राज तन्त्र।
ब्याबस्था अहिलेकै ठिक छ तर लिडर गलत भए। यि बेकामे गफाडी हरुलाई चुनाबमा तह लगाउने ब्याबस्था गरौ न