हाम्रा नेता कस्ता?
लाखौंको शूट, घडी अनि जुत्ता,
टिलिक्क टल्कने, टाउकामा जेल,
लाखौँको बास्ना दिने अत्तर,
लाखौँको ग्याजेट बोक्ने, लाखौ पर्ने झोला,
२४ सै घण्टा आफूलाई नेता भन्न रुचाउने ।
Had a productive meeting with Prime Minister KP Sharma Oli in Bangkok. India attaches immense priority to relations with Nepal. We discussed different aspects of India-Nepal friendship, especially in sectors like energy, connectivity, culture and digital technology. We also talked about some of the key positive outcomes from this year’s BIMSTEC Summit, especially in areas of disaster management and maritime transport.
@kpsharmaoli
मेयर बालेनले लेखेको एउटा स्टाटसलाई बिश्वकै शक्तिशालिअमेरिकी राष्ट्रपती डोनाल्ड ट्र्म्पले कति राम्रोसँग जबाफ दिएका छन।
बालौन त्यसै बालेन भएको हैन,कामले हो।युवाहरुको ढुकढुकी हो।यहाँका साना तिना मसिना झ्याँसहरुले रोक्न खोज्दैमा रोकिन्नन।चिन्तनशिल बर्गहरु सबैले साथ दिनुपर्छ बालेनलाई।
We don’t need four more years of arrogance and bumbling and bluster and division under Donald Trump.
America is ready for a better story – we’re ready for a President @KamalaHarris.