@ArvindKejriwal Oi Arvind Kejriwal, stop spreading your fucking fake narratives about Nepal. Don’t project your own शराब घोटाला mess onto our country. Fix your own house before pointing fingers.
Don’t you dare misrepresent our nation for cheap attention.
@setopati तिम्रो बुढी आमा छिन त अहिले प्रधानमन्त्री ; कस्लाइ अब तुस पोखेको? तिम्रै बालेन र कुले को खेल हो ढुक्क हौ😂 अहिले जे जति संसोधन भए उनीहरुको नै मातहत मा खोजी खोजी रोकेका😂 घण्टा दाजु पार्टिअरुलाइ नबुझाउ नत्र घन्टा अरुले बजाएर तिम्रो बिचल्ली बनाउलान। बेलेन र अन्य ब्यक्ति भित्र्याउदा
@thapagk अङ्ग्रेजी मै दे छ त गन गने दाइ ले 😂 बुझ्या त छ नि आफैले राम्रोसँग 😆😆 अनि खै चुनाव को टिकट कति मा बेच्ने हो दाइ को सिग्नेचर बाट 😅 लिग आउन पर्यो १००० मा भए। त्यो भन्दा धेरै त तिर्दिन फेरि। एक केजि खसी कै मासु आउँछ बाख्रो को होइन पल्लोघरे दाइ को खसी पसलमै।😆
@ptkums यो पाली हार्ने दुबै ले पक्का हो। सुरु मै घुर्की लडाउदै छ। सत्ता मा जान सुरुमा बाघडोर समाल्ल्न खोज्दै छ। टिकट बेचेर पैसा कुम्याउन। आफ्नो हात जगन्नाथ बनाउन। सम्सद फेरि बिउतियो भने सेर बहादुर फेरि सत्ता पार्टी दुबै मा हाबी हुने थाहा छ यो बाख्रो लाइ। तेसैले म्याम्या गर्दैछ अहिले देखि
@thapagk अब आउने चुनाव मा आफ्नो हात जगन्नाथ भनेझै पैसा को बिटो मा टिकट बेचेर कुम्ल्याउने सोच का साथ अगाडी आका छन ; लाग्छ अहिले को Gen-Z आन्दोलन को मौका र सेरबहादुर देउवा को कठिक परिस्थिति मा येस्लाइ लखेटेर सत्ता देखि पार्टी कब्जा गर्ने बाख्रो दाइ को चाल कति सफल होला हेर्न लायक पक्कै हुनेछ
@thapagk अनि त्यही गठबन्धनमा गएर फरिया समाएर आफ्नो गुट भन्दै ठुलो भाग तिमिले पनि खाएका थियौं त?अहिले ZenZको आन्दोलनले दलहरुको पत्ता साफ हुँदै गर्दा मौका खोज्दैछ गोगन सापले झै। तिमी त काङ्ग्रेस को सायद धमिरा नै हो।कुन दुलोमा लुक्यौ बिहानै जेन ZenZ आन्दोलनको दिन भनम?कल्ले लुकायो?कुन गाडीमा?
@Anuj_etawah@surya_14kumar Suryakumar Yadav shook hands with Mohsin Naqvi before the beginning of the tournament. But now, he hides behind cheap antics to project his so-called nationalism?
@rushiii_12 Suryakumar Yadav shook hands with Mohsin Naqvi before the beginning of the tournament. But now, he hides behind cheap antics to project his so-called nationalism?
@ptkums पहिलो थुक्क मुजि त्यो बिश्व प्रकाश भन्ने जन्तु लाई mentioned गरेरै दिन पर्यो। कस्लाइ भनेको बुझिन गाह्रो भो। छोरी लाई अगाडी सारेर सान्तोना बटुल्दै छ। सिधा तिर निसाना मा दिनु त हेरम 😂
@thapagk धेरै ठुलो कुरा हैन। हिम्मत भए आफ्नो झोला मा परेको भाग मा आज सम्म लड्डु खादै बसेको तिम्रा मन्त्री फिर्ता बोलाउ।
निर्णय पछाडी को कुरा हो
नत्र तिम्रो राजनीति पनि अब अस्तु बन्ने छ।
आज यो दिन देखाको तिमिहरुले नै हो।
आज नयापुस्ता ले बालेन आवाज किन उठाए। कारण खोज ,आफ्नो रोटि सेकाउन हैन
@shishirdahal गाजा खाएर झुलेको ताल मा कसैलाई नसुनी फिर फिर stunt बाझ गर्दै viral भएर timeline मा आउने येस्को मानसिकता ले एक दिन यो गजडी आफै सकिन्छ। के गरेछ आज सम्म काठमाडौं महानगर पालिका मा गजडी ले। म कुनै झोले कार्यकता हैन । आम नागरिक हु। गजडी को मानसिकता भनेको दिन दिनै भोको viral हुने हो।