आमाको आँसु र बैरिको हाँसो बिचमा रोमलिएको एक यात्री!
गालिमा प्रेम र प्रेममा स्वार्थ देख्छु!
मेरा ट्विट हरुले मेरो आफ्नै चित्र कोर्दैनन!
गोदाम @Dinesh_49bd
केही समय टाढिएको अनि चिसिएको ट्वीटर अनि ट्विटे संगको सम्बन्धलाई पुनः ताजगी दिन आइपुगेको छु।आशा छ दूरी टाढिए पनि सम्बन्ध परेली र नानी जस्तै छ।
#स्वागत_नै_करोगे_हमारा😍
#सम्झना_सबैमा😘
प्रचण्डले मासु पकाएको नयाँ पत्रिकाको खोज पत्रकारिता राम्रो छ ! अझै जनताका नेताहरू उठेको, बसेको, ढाड कन्याएको पनि रिपोर्टिंग गर्ने गरे खोज पत्रकारिता मिहीन हुँदै गएर यसले फ्याट्ट सार्थकता पाउन पनि बेर लाउन्न ! 🙏
तिम्रो इलाकामा~सलाम गर्नु छ हेर
जवानी मा बैंस~लिलाम गर्नु छ हेर
जब प्रेमको अर्थ~बुझ्ने छौ तिमीले
जोशीला जागर~ गुलाम गर्नु छ हेर
दिल खोलेर देउ~वा मन खोलेर देउ
जोनीको माया खुलेआम गर्नु छ हेर
माया को सागरमा~ यसरी डुबाउँछु
गाँउघर चोकमा~बदनाम गर्नु छ हेर🙈🤪
😂😂🤘😂😂
प्रधानमन्त्री केपी ओलिले आफ्नो अध्यक्षतामा बोलायेकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकमा उपस्थित भयेर प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अत्यान्तै राम्रो कदम चालेका छन। बिदेशमा यसो र उसो गर्छन भन्नेले यस्ता कुराको पनि प्रचार गरे हुने हो।👍
ए हरि,,,,
यो शहरमा शुन्य भएपनी डर नै लाग्छ।कोलाहल भएपनी डर नै लाग्छ।किन हो किन अब त गाउँ मै केही गरुम झैँ लागेको छ। बुढापाकाले गाउँलाई स्वर्ग उपनाम दिएको आज साचो लाग्दै छ।
यस्तो कठिन परिस्थितिमा आफ्नो धर्म,मानबियता बिर्सेर जनतालाई लुट्न उद्यत ठुलो ब्यापारिक घराना शंकर ग्रुपका संचालक लाई हदै सम्मको कारबाही होस् ताकी भोलि कसैले यस्तो दुस्साहस नगरोस् @hello_sarkar@PM_Nepal मिडिया हाउस त यसमा मौन नै बस्लान् ठुलो दाना पानी खुवाउने उनै हो @hamrorabi
"मध्यावधि चुनाव भएर हाम्रो सरकार बनेको भोली पल्ट नै यो कोरोना भन्ने "जिनिस" बिश्व बाट लोप हुनेछ" यो भनाई कुन देशको,कुन पार्टीको,कुन नेताको हो ? भबिश्यमा बिश्व ज्ञानमन्चमा धेरै सोधिने प्रश्न ।।
"टाढाको भगवान भन्दा नजिकको भुत प्यारो "
यो ढुङ्गे युगको कुरा हिडेर जानुपर्दा अल्छी मान्नेहरु
"नजिकको पापी भन्दा टाढाको धर्मात्मी प्यारो"
यो पिलेन चढेर हिड्नेहरुले धमास देको कुरा
ओली बाले के तिम्रो सिरीखुरी सम्पत्ति मागेका हुन् ? के आफ्नो स्तुति गान गाउँन लाका हुन ? यस्तो बिषम परिस्थितिमा १ मिनेट राष्ट्रलाई सम्झिँदा के आकाश खस्छ ? मन लाग्छ गाउँ नभए चुपचाप बस तिमी लाई कसैले गोली ठोक्दैन बिरोध मात्र कति गर्छौ कहिले काही त सकारात्मक हुन सिक दरिद्रीहरु ।।