ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकाङ्क अनुसार नेपालको सार्वजनिक क्षेत्रको सुशासन अझै कमजोर अवस्थामै रहेको देखिन्छ। नेपालले १०० मध्ये ३४ अंक प्राप्त गर्दै १८२ देशमध्ये १०९औँ स्थानमा रहेको छ।
चुनावी प्रचारप्रसारमा मान्छे कम भएर हो कि, नेताहरूले एकाएक निर्वाचन आयोगको आदेश इमानदारीपूर्वक कार्यान्वयन गर्न थालेका हुन् ?
जहाँ–जहाँ हेर्छु, ५–६ जनामात्र देखिन्छन्…
भीड हराएको हो कि भरोसा ?