सामन्तवाद—दलाल पुँजीवाद र साम्राज्यवादका विरुद्ध अन्य थुप्रै नेता र कम्युनिस्टहरू लडे तर ती सफल हुन सकेनन् तर माओ सफल हुनुभयो । कम्युनिस्ट पार्टीको नेतृत्वमा रहँदा बन्दुक उठाउने ��ेता अरू थिए तर अरू सफल भएनन्, माओ नै सफल हुनुभयो ।
माओ दिवसको शुभकामना !
comrade mao long live !!