बाघ खोरबाट निक्लिसक्यो बिचरा बाख्राहरुको बिचल्ली हुने भयो अब।बाख्राहरुलाई जोगिने केहि उपाए सिकाई दिनोस है त।बिचरा बाख्राहरुको जमात कोमामा जाने साँझ रहेछ आजको।
हामि श्रीफ बिचरा भन्न सक्छौं बाख्राहरुलाई किनकी बाघले शिकार गर्ने भनेको खाईलाग्दो वाख्रालाई नै हो।
लामो समय पछि अन्तर्वाता दिएको छु। के गरिराखेको छु, के गर्ने योजना छ र अबको बाटो के भन्ने विषयमा कुराहरु राखेको छु। समय मिलाएर हेर्नुहोला र प्रतिक्रिया दिनुहोला।
https://t.co/pFlCq5vbU9
@BhimRawal179 मान्छे त राम्रै हुन्। केपी बाको दनकपछि डिप्रेसनमा गएर नेपालको कानुन नै बिर्सिएकी क्या हो।भीम रावल तपाईं त्यसको नागरिक भएर तपाईँ गृहमन्त्री भएको बेला दिपायलको पुलिस तालिम केन्द्र मा अछामको पुरै बस छिराएको घटना पनि हामी बिछिएका छैनौँ। ताकि शारीरिकमा अशक्त मान्छे पनि भर्ना भएका थिए
जारी आईसीसी पुरुष टि२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दिप लामिछाने वेस्ट इण्डिजमा हुने खेलहरुमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं।
प्रेस बिज्ञप्ति