निर्मला नानुको बलात्कार र हत्या प्रकरणमा त्यहाँका तत्कालीन एसपी र मेयरकै परिवारका व्यक्तिसमेत संलग्न हुनसक्ने ओपन सेक्रेट रहेछ, गृहमन्त्रीको संरक्षण बिना ती अपराधीहरु पक्कै जोगिएका छैनन्, त्यसैले कम्तीमा गृहमन्त्रीको राजीनामा नमागी पीडितले न्याय र मृतात्माले शान्ति पाउनेवाला छैन।