म मानसिक रुप मा पुरै बिरामी छु कृपया उचित दुरि मा रहनु होला अन्यथा तपाईँहरु को भावनामा ठेस पुग्न सक्छ चित्त दुख्न सक्छ सतर्क रहनुहोस सुरक्षित रहनुहोस !!!🙂🙂
तिम्रो बा लाइ गुन्डु बाट टिचिङ्ग लादा यति रिस उठ्यो,
उनले त् हाम्रा भाइबैनी नै पातल बाट उडाएर आकासमा पुर्याइदिए !
सुधनलाइ यतिबेला यो बक्साको बोझले थिचेको छ। हे ओलिजन ! हरेक सहिदको आत्मशान्ति को खातिर भित्ता चिथर्न बन्द गर।
यस्तै रौनक थियो, माओवादीले जितेपछि।एकपछि अर्को धमाका। भर्खर क्याम्पस सकेर धिपधिपे जागिर शुरु गरेकाे बेला थियाे।अवसर पाए देश नभए विदेश सोचेका म जस्ताले अर्को वर्ष देश कस्तो होला भनेर घाेरिएका थियौं। ती सत्ताधारी यसरी बिग्रिए कि नजिक जान पनि डर लाग्छ। एउटै कामना छ, यि नबिग्रिउन्।
यो मान्छेले जेलाई विकास भन्दै फोटो हालेको छ, त्यो कुरा नेपालमा ६०–६२ सालतिर नै भइसक्ने थियो। तर हामी नेपालीको फुट्या कर्म, यस्ता आतंककारीबाट छुटकारा कहिले नपाउने भइयो। देशमा हुँदा माओवादी भन्दै आगो लगायो, अनि अहिले बेल्जियम हुँदा अर्ध-समाचार र फोटोबाट...
कम्युनिष्ट चुतिया