ऐक तरफि मायाँ लाऐ छु‚''
जल्दै जल्दै गऐ
बे मौसमी त्यो फुल झै झरदै झरदै गऐ
आफु भन्दा बढी मायाँगरे
आफ्नो भन्दा बढि ख्याल तिम्रो गरे
तर तेहि मायाँले बुझन सकिन मलाई
जतिमाया गरेनि उस्को मायाँ पाउने भाग्य छैन मेरो
किन छोडछन हाँ मलाई जस्लाई आफु भन्दा
बढी मायाँ गरियो तेहिमान्छे किन छोडछ