This article of me was published 4 years ago in @Online_khabar. I want to share it again. If you find interesting, please do RP
Importance of agriculture can't be reinforced more effectively than in pandemic - OnlineKhabar English News https://t.co/J73qHMGNpp
Spoke to Prime Minister Balendra Shah and conveyed condolences on the loss of lives due to the floods in Nepal. The people of India stand in solidarity with their sisters and brothers in Nepal at this difficult time.
India is ready to provide all possible humanitarian assistance to Nepal. Our teams are coordinating closely on rescue and relief efforts.
@PM_nepal_@ShahBalen
अस्तिको लेखको सेरोफेरोमा Kantipur Fireside मा थप कुरा।
यो बिषयमा यो अन्तिम ‘योगदान’ संगै म फेरि आफ्नै संसार तिर फर्कें है, केही समयका लागी पब्लिक डिस्कोर्सको मेरो bandwidth सकिएकोले😀
🙏 to all who have engaged in the public debate on the theme.
https://t.co/y5Zn1R2uEx
रवि लामिछानेको कोठामा एसि हाले सबैलाई सितल हुने, गर्भवतीलाई राष्ट्रपतिले हेलिकप्टरमा ल्याएर उपचार गराए सबै सुरक्षित हुने, एकदिन बालुवाटारमा रुख रोपे देसै हरियाली हुने, चाडवाडमा खाध्यान्नको गुणस्तर जाँचे सधैं गुणस्तर कायम रहने यस्ता पटके कामबाट देशले कहिले मुक्ति पाउला?
नेपाली समाज अहिले कहाँ पुगेको छ देखि शुरू गर्दै, बीचमा प्रतिनिधि पात्र र प्रवृत्ति छुदै एआई सम्म पुगिएछ कुराकानीमा।तपाईंहरूका लागि सेयर गरेँ 🙏
https://t.co/wrAVmP5gLj via @YouTube
"The RSP cannot hope to be an alternative party, if singing hymns of a tainted Dear Leader is the condition for membership. The fear seems to be that opposing the leadership will end one’s political career. (Sound familiar? Trump’s GOP.)"
https://t.co/5yMehPHcOy
OPINION: Dreamers and drifters in Nepali politics
Although ideological in speeches, politicians are torn between dreams and realities.
https://t.co/IdfolMwZR7 —by Abhi Subedi
Congratulations to the team behind *Shambhala* ! 🌟 It's an incredible achievement to be represented at the 97th Oscars. Acting, direction and cinematography; A TOP NOTCH! Best of luck on this amazing journey! 🎬🏆#Shambhala#Oscars97#NepaliCinema@minbahadurbham
बंगलादेशको पछिल्लो आकस्मिक परिवर्तित राजनीतिक घटनाक्रमलाई नेपाल भ्युजले सुरुदेखि नै नियमित फलोअप गरिरहेको छ । समग्रमा बंगलादेशको विकसित राजनीतिक घटनाक्रमप्रति रुचि राख्नुहुन्छ भने यी तलका लिंकहरूमार्फत अध्ययन गर्न सक्नुहुन्छ ।
1. के नेपालमा पनि बंगलादेशजस्तो जनविद्रोहको सम्भावना छ ?
https://t.co/R7VEJsXcnA
2. गडबड ‘दक्षिण एसिया’मा जुनकुनै देश बंगलादेशजस्तो बन्न सक्दछ
https://t.co/rbTey3imG6
3. यस्तो छ बंगलादेश सम्हाल्ने युनुस टिम
https://t.co/q4jCbXzR0U
4. बंगलादेशमा सत्ता परिवर्तन : भारतमा कस्तो छ प्रभाव ?
https://t.co/DUTa4wRds0
5. हसिनाको अन्तिम गन्तव्य कहाँ ?
https://t.co/9076EytyKF
6. ५ लाख मानिसको बलिदानीपछि बनेको बंगलादेश : जानौं रोचक तथ्यहरू
https://t.co/6CNU3OwUNh
7. बंगलादेश : अन्तरिम सरकारको चुनौती र जनताको अपेक्षा
https://t.co/Ongzyb6if0
8. हसिनाको उन्माद र खालिदा जियाको आँसुमा डुबेको बङ्गलादेशी लोकतन्त्र
https://t.co/58LsTWV3ry
9. शेख हसिना : शान्त नेताको तानाशाही शासन, विद्यार्थीलाई कम आँक्दा लज्जास्पद बर्हिगमन
https://t.co/YSmDOgWsFH
10. पलाइसे रे पलाइसे हसिना पलाइसे !
https://t.co/qWru1Ruvtk
11. कस्तो हो बङ्गलादेशको आर्थिक उदय ? यो कति तर्कसङ्गत छ ?
https://t.co/83aG9pdpSy
12. को हुन् मोहम्मद युनुस ? जसलाई बंगलादेशको नेतृत्व दिने चर्चा छ
https://t.co/iRzvHcJkyh
13. हसिनाविरुद्ध ‘हसिन क्रान्ति’ : एक शब्दचित्र
https://t.co/1W0iGOTdDU
14. को हुन् बेगम खालिदा जिया ?
https://t.co/7pbLTPAvh8
15. निर्वासित बंगलादेशी लेखिकाको टिप्पणी-हिजो मलाई लखेट्यौ, आज आफैँ देश छोडेर भाग्यौं
https://t.co/GKbZgBGTmU
16. हसिना भन्थिन्- युनुसलाई गंगामा डुबाऊ !
https://t.co/trsUDwhnP9
17. हसिना भागेको भोलिपल्टै रिहा भइन् बीएनपीकी अध्यक्ष जिया
https://t.co/owdfl543ER
18. नरसंहार चाहन्थिन् हसिना, अन्तिम समयमा छोराले मनाएपछि देश छाडिन् !
https://t.co/e54K4T3nNB
19. बंगलादेशमा संसद् विघटन
https://t.co/XsU145W8TJ
20. बंगलादेश आन्दोलन: प्रधानमन्त्रीको सरकारी आवासमा लुटपाट
https://t.co/1yrnZR8nDn
21. बंगलादेश : पछिल्लो २४ घण्टामा के-के भयो ?
९० जनाको ज्यान गएपछि प्रधानमन्त्री हसिनाद्वारा राजीनामा
https://t.co/Zy4zLtFMsk
22. देश छाडेर हिँडेकी हसिना भारतको शरणमा
https://t.co/Dk7GojlowK
23. बंगलादेशकी प्रधानमन्त्री हसिना देश छाडेर भागिन्
https://t.co/XsNy4B9XFM
“आफू धरतीमा आएकै देश बनाउन र ‘जनताका लागि गर्न’ भनेर सोच्नेहरूले यस्ता कुरा बुझ्ने ‘कोग्निटिभ’ क्षमता नै गुमाएका हुन्छन् ।”
आज मेरो स्तम्भ, कान्तिपुरमा : https://t.co/GVm87yKvVO