यस्तो पो देखिंदै छ त !
- विद्यार्थिको खास पढाई, जाँच अघिको गाईड/नोट घोकाईमा
- दलको खास चुनाव प्रचार, २ दिने मौन अवधिमा
- विकासे अड्डाको खास काम, अार्थिक वर्षको अन्तिम सातामा
- सरकारको खास काम, चुनाव हारेर कामचलाउ भएको अवधिमा
# प्रवृत्ति, सोच, शैलि र संस्कार बदलौं
It is much easier to provide money to the patients for treatment and support than to improve hospitals services because the later needs lots of knowledge and experience. https://t.co/4LQ39BVqZ5
एउटा फोटोपत्रकार लागी यो भन्दा ठुलो खुसी के हुन सक्छ । कसैको हित र सम्मानका लागि उठाएका विषयको सरकारले सम्बोधन गरि सस्कारको सुरुवात गर्छ । जित पछि मात्रै हैन जित्नका लागि आधर बनाउने प्रयास गरोस फरक क्षमता भएकाहरुका निम्ति ।सबैलाई धन्यवाद। @Vijaykumarko@Rajaramgautam
माया त्यो हो जब तिमी सोचिरहेका हुन्छौ: "म कसरी उसलाई खुशी बनाउन सक्छु?"
आकर्षण त्यो हो जब तिमी सोचिरहेका हुन्छौ: " किन उसले मलाई खुशी बनाइरहेको छैन?"
#GautamBuddha#योमायाभन्नेचिजकस्तोकस्तो#thursday