@ptkums@Online_khabar Wrong news. Priyanka Chopra को बिहे जोधपुरको umaid bhavan palace hotel, Kiara advani को बिहे Jaisalmer को Ranga mahal palace hotel र Katrina kaif को बिहे Jaipur नजिक Ranthambor को Six senses fort मा भएको थियो ��� Pareeniti Chopra के बिहे मात्र Udaipur मा भएको थियो
खाडी मुलुकमा काम गर्न जानलागेका दाजुभाइहरु संबंधित देशको वा परिवर्तित व��देशी मुद्रा बिनानै विमानस्थल जाने देखियो, पहिल्यै मुद्रा साट्न सचेतना फैलाउनु पर्ने देखिन्छ। म्यानपावर कम्पनीले पनि जानकारी दिनु पर्ने हो । विमान स्थलमा सुरक्षा जांच पछि बाहिर जान मिल्दैन ।
@SurajSHAKYA@DhakalSaurav हाम्रो तिर त यो भन्दा बिजोग छ । अब्यवस्थि रुख त छंदै छ त्यसमा��ि पेटिमा घाँस पनि उम्रेर हिंड्न नै अप्ठ्यारो छ तर कस्ले देख्ने ?
उज्जवलजी !
'राजनितिमा जसरी पनि सत्ता र सामान्य व्यवहारमा जसरी पनि पैसा बाहेक स��थोक फजुल हो' भन्ने बिषालु झार सर्वत्र फेलिरहेको बेला, तपाईलाई जनताले दिएको स्नेहले नया मान्यता स्थापित गर्न खोजेको छ।
तपाईको परिवार र शुभचिन्तकहरुले गरेको प्रार्थनामा सहभागी छौ। चाडै निको हुनुस है 🙏
@smadixit I think detail investigation should be done about yesterday's incident.. who started it and provoked it...it seems that very less people from patan are involved in it and those who led are from kathmandu eg. Yadav lal Kayastha. Contd...