जुन देशको मिडिया नै राजनीतिमा नग्न पक्षपातको पहिचान बनेको छ, त्यहाँको टेलिभिजनमा केको ‘राजनीतिक डिबेट ?’ कोही करेन्ट चाउचाउको गाडीमा छन्, कोही वाइ–वाइ चाउचाउको गाडीमा। जे छ, गज्जब छ। जोडी मिलेकै छ।
डिबेट गर्ने नै हो भने—पहिला मिडियाको भुमिकाबारे डिबेट हुनुपर्छ।
डिबेट नै गर्ने हो भने मिडियाका मान्छेले प्रश्न सोध्ने होइन,
हाइवेमा गाडी चलाउने कुनै सामान्य ड्राइभरले प्रश्न सोध्नुपर्छ—
चुनाव उठेका शीर्ष नेताहरूलाई र ‘मिडिया ग्रुप (ग्याङ ?)’ लाई एउटै मञ्चमा राखेर।
नत्र भने—
प्वाल परेको भाँडोमा पानी थाप्नु व्यर्थ हो।
देउवा, दाहाल, नेपाल, खनाल, भट्टराई र ओलीले लगभग सिंगापुर नै बनाइसकेको देश नयाँले आएर युक्रेन झै बनाउछन भनेर टिन्छिन परिराछ ।
पत्रकार नामका दलका हल्लुडहरु टिप्पणी पनि गज्जवको छ ।
६ सय १ जनाको केन्द्रीय कार्यसमिति बन्ने पनि सो पार्टीका नेता प्रेमबहादुर सिंहले जानकारी दिए । सचिवालय भने निश्चित संख्याको हुनेछ ।
#onlinekhabar
https://t.co/GEGwUUbkGr
What We Achieved in the Last 20 Days:
✅ Undefeated in CWC T20 Qualifiers
✅ 2 Trophies home
✅ Qualified for the CWC T20
✅ Took revenge on Oman on their home
✅ Took revenge on UAE in Oman
✅ Thrilling 1-run victory on the last ball
✅ Revenge against WI
✅ 8/9 T20I matches
Dipendra Singh Airee is undoubtedly the best nepali fielder of all time🇳🇵
That’s his 5th consecutive direct-hit run out in 5 matches 💥
✅ Oct 9 vs Kuwait
✅ Oct 11 vs Japan
✅ Oct 12 vs UAE
✅ Oct 13 vs Qatar
✅ Oct 15 vs Oman
- What's your take 🤔
राहात दिन पर्ने महंगी पिडित, द्वन्द पिडित, बाढि पहिरो पिडित, भुकम्प पिडित, सहकारी पिडित जनतालाई थियो।
तर सरकारले रास्वपा पिडित पार्टिलाई मात्र राहात दिन खोज्दै छ।