ईम्बोस्ड नम्बर प्लेटको जबरजस्ति र यसको शुल्कबारे तपाईँको दल राष्ट्रिय स्वतन्त्र पार्टीले केही धारणा बनाएको छ वा मौन हो? छ भने के हो?
@manishjhanepal@SwarnimWagle@SumanaShrestha
लौन बोलौँ, के लाचार प्रतिपक्षी हो हौ!
आजको बैश्विक युगमा ब्यक्तिलाई छनौटको अथाह अवसरहरु छन्। हरेकले आफूअनुकुलको पेशा, भूगोल, समाज छनौट गर्छन्, बस्छन्।
विकल्पै नभै दुःख पाएको भए चिन्ता गर्ने हो, नभए शुभकामना।
राधे-राधे🙏
सुनसरी-मोरङ्का अधिकांस नहरहरुको दुवै डिलहरु कालोपत्रे गरिएको छ। नहरको दुवैतर्फ बृहत् बस्ति विकास गरिएको छ। आजभोली ति नहरमा पानी छोडे त्यहाँ घडेरी किनेर घर बनाएकाहरु नै उफ्रन्छन्। पर-पर खेत बाँझै छन्। डिप बोरिङ्को हल्लाखल्ला छ।
त्यत्रा नहर बने कसका पैसाले?
अब डीप बोरिङको पैसो?😏
अचम्म!
यसपटक नयाँ आर्थिक बर्ष सुरु हुनु अगावै सबै संघिय विश्वविद्यालयको बार्षिक सभा सम्पन्न भएको छ।
यो एक तारिफयोग्य काम हो र यसको प्रमुख श्रेय कूलपति तथा प्रधानमंत्रीलाई जान्छ।👏👏👏
यो क्रम निरन्तर चलिरहोस्, शुभकामना🙏
भण्डारीजीलाई आफैँले अघि सार्दा, दुवैजनाप्रति पूर्ण वितृष्णा जन्मने डर थियो। अहिलेको माध्यमबाट अघि आउँदा दुई-चार दिनको बुद्धिजीवि रोईलोपस्चात सामसुम हुने देखियो। झोलेहरुको त हिसाबै भएन। पर्दा पछाडीबाट आफ्नै हालीमुहाली हुने भो।
वाह! क्या खेल खेले हो जी! 🙏
कसैलाई नसुनाउनुस् है!
तपाईँहरुलाई मात्रै खुसुक्क भनेकोः आज बिहान देखी बत्ति गाको गई गको गई हैरान पारिसक्यो। अहिले पनि छैन विराटनगरमा।
उखरमाउलो गर्मी।
कसरी बाँच्नु हौ?