घर होस् या बाहर गाउँ होस् या सहर बेथितिको कहर जतापनि उत्छृङ्खल हरुको लहर प्रधानमन्त्री यार्पर देश बिमार सुनसान बजार छैन व्यापार मानिस एउटा देख्दिन भिड भने हजार मन खोलेर हाँस्ने कतै छ गल्ली ?? भनि देऊ न तिमीलाई छ भने खबर!! 🙏🌛
बृद्धभत्ता पाउने उमेर ७५ बाट ६५ मा झारिनुपर्छ, एउटा बृद्धको लागि १० हजार मासिक बृद्धभत्ता वितरण गरिनुपर्छ, बहुसंख्यक बृद्धबृद्धा ६० वर्षमै रोगी भैसकेका हुन्छन्।
कसैलाई सम्झिरहेका छौभने फोन म्यासेज गरौँ।
भेट्न मन लागेको छभने-समय मलाएर भेट गरौँ।
केहि कुरा बुझ्न चाहन्छौँ भने-स्पष्टसँग बताउने गरौँ।
मनमा प्रश्नहरू तेर्सिएका छन् भने-ढुक्कसँग सोध्ने बानी बसालौँ।
मन नपर्ने खराब कुराहरु छन् भने -अस्वीकार गरौँ।
जीवन जटिल होईन सरल बनाऔँ!❣️
जयहो❣️🍮
मानव भएपछि
मनमा दया उम्रिन्छ स्वाभाविक,
अरूको पीडामा आँखा रसाउँछ,
त्यही त हो हाम्रो असली पहिचान।
कठोर संसारबीच पनि
थोरै माया, थोरै करुणा बाँड्न सके
मानवता अझै जीवित छ भन्ने
महसुस गराउँछ हरेक पल...!
#शुभ_प्रभात☕️🙏❤️
महिलाहरुलाई ट्रोल बनाउन,गाली गर्न अपशव्द बोल्न होनहार शिक्षित बर्गपनि सामेल छ। हाम्रो समाजमा बस्ने अनपढ,पढालेखा भनाउदा साथै रोजीरोटीका लागि परदेशिएका र उतै प्रेम धारीहरूका सोच बिचार देखेर उदेक लागेर आउछ।
यीनीहरूको घरमा कोहि महिला नै रैनछ कि महिला बिना माथीबाट फुत्त खसेको रैछन्😡
तिमी रुदा म हासेको दिन
तिमिले यस धर्तिमा पाइला टेकेको दिन
जन्मदिन को लाखौ लाख शुभकामना छोरा ! सधै सोचेजस्तै चाहेजस्तै भनेजस्तै जीवन होस दुख पीडा हटेर जाओस सधै स्वस्थ रहनु खुशी रहनु मस्त रहनु ! प्रगतिशील पाइलाहरु कतै नरोकिउन। सफलता ले शिखर चुमोस। फेरि पनि जन्मदिनको शुभकामना !
फूल जस्तै मगमगाओस् जीवन!
तारा जस्तै चम्किरहोस् जीवन!
जहाँ रहूँ जस्तै रहूँ,
अन्तर्यदेखि प्रार्थना छ है भगवान!
खुशी, सुख र दीर्घायुले भर्नुहोस् उनको जीवन!
🙏😘🥰
जन्मदिनको अवसरमा असीमित शुभकामना, उत्तरोत्तर प्रगति काममा र अथाह माया छ प्यारी! साह्रै साह्रै मिसिरहेको छु, प्यारी! @rai_matina 🙏🪔🎂🎇
खड्ग प्रसाद ओलीलाई नेतृत्व नदिनु पार्टी सिध्याउछ भनेको रहेछन् मदन भण्डारीले।
साँच्चै सकायो ओल्वाले
ओलीको अहंकार र दम्भ सकायो एमालेको राजनीति
अब सबैले राजीनामा दिएर महिलालाई नेतृत्व देउ तिमीहरुको उद्दार हुनेछ🤞
यति बेला विश्व संकटमा छ दुनिया तेस्रो विश्वयुद्ध तर्फ लम्किने निश्चित जस्तै छ यति बेला तर अब आधुनिक युगको लडाई हातहतियार ले हैन वैज्ञानिक व्यावसायिक युद्ध हुने हो र त्येसको ठुलो मुल्य हाम्रो जस्तो गरिब राष्ट्रहरुले बेहर्नु पर्ने हो । जताबाट पनि दुखै दुख छ कम्जोरहरुलाई 😪😫
यो पोस्ट नक्क्ली हो कि भनेर चेक जाँच गर्दा सक्क्ली नै रहेको पाइयो।भन्न खोजेको के हो
मैले चाहिँ बुझिन।यस्ताले देश बनाउछँ भनेर
पछि लाग्ने नेपाली जनता देख्दा दया लाग्छ।
ज्योती मगरले साँप्रा देखाउदा २/४ जना केटा उत्तेजित भएर नाच्छन्।त्यस बाहेक देशलाई कुनै खतरा हुँदैन।बरु आयोजकले राम्रै व्यापार गर्छन्। तर बालेन हरुले गोटी खाएर जे पायो त्यही लेख्दा यो देश खरानी हुन एक दिन पनि लाग्दैन।त्यसकारण को नाङ्गो छ र को सभ्य छ,लुगा लगाएको देखेर थाहा हुँदैन।