Twitter हुदाँ परिचित पात्रहरु को सम्झना आयो। X हुदाँ हराए भन्ने सोचेर खोज्दै आको यतै रछन्। मै रहेछु हराएको त ! अब बोल्न त फेरि परिचय गर्नु पर्ने होला है।
Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary जस्को मुखबाट टुइटर शब्द धेरै सुनेर यो दुनियाँ मा प्रवेश गरेथे अचेल उस्को बारेमा पनि यहि टुइटरबाटै थाहा पाउछु र पनि खुशि नै छु| 😊😊
पृथ्वी गोलो छ हरेक को पालो आउँछ भन्थे हो रहेछ। बल्ल देशले कोल्टे फेर्दैछ। पहिला सर्वसाधारणमाझ जान नेता डराउथे अब नेताको पछि पछि लाग्न सर्वसाधारण डराउने छन् ।