This is what experience is experience
@BCCI team beat @ACBofficials TEAM
with a very low target
things went wrong
1.They won't won the toss
2.Same pace of batting (could not releasing pressure)
3.Looking good till @RahmatullahN bated
4.Cant handle pressure
And many more...
माया तिमिलाइ गरेको हो
😊😊
मन तिमी परेको हो ।।।
😊😊
तिम्रो मायामा म पटक पटक हरेक पल मरेको हो ।।
😊😊
तिमिलाइ देखेदेखि नै मायाको कोपिला सरेको हो ।।।
😊😊
तिम्राती नयनका भरमा ,मायाको सागर तरेको हो ।।
😊😊😊😊
#twittercrush
Congratulation @Sompal_Kami dai 😊😊😊😊😊😊😊
wishing you Very best of luck
can't wait to see your pace in @T20Canada
तपाइँलाई international मा देख्ने सपना पूरा भयो ।।।
🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏
एउटा कुरा
कोहि केटि ले No DM लेख्या छ भने
धेरै जसोले सोच्छन कस्तो घमन्डी केटि
एदि छैन भने
तिनै माथिका धेरै जसोहरुले नै
सोच्ने गर्छन -कस्तो केटि जो सङ्ग नि बोल्ने
#REALITY#तितोसत्य