@AmritaLamsal@RaameshKoirala हाम्रो संस्कार अनुसार छुट्टीएर अलग बस्नेले किरिया बस्नु पर्छ तर संबन्ध बिच्छेद गर्नेले पर्दैन किन कि उनी सामाजिक र कानुनी दुबै रुपमा श्रीमती होइनन।
@NirmalPrasai5 उनी रहुन्जेल राष्ट्रलाई खतरा हुन दिदैनन भन्नू भन्दा पनि न त अरुलाई सत्ता चलाउन दिन्छन न त सदन चल्न दिन्छन जब आफू सत्तामा पुग्छन न कसैलाई सुन्छन न नियम कानुन चिन्छन 😁
@RaameshKoirala@gpokhrel ला हो! हाम्रो एकजना निमाबी शिक्षक बिहे गरेपछि घरमै २ बर्ष पढी एकै चोटि ८ देखि पढेर आइ एस्सि पास गर्या रे सरको उहिल्ल्यै पेन्सन भैसकेको हुदा अब के हुन्छ? १-७ त पढ्या छैन?
@NirmalPrasai5 अहिलेसम्म नेपालमा संसदिय समितिले दिएको प्रतिवेदनमा कारवाही भए जस्तो लाग्दैन। यता छानबिन गर्ने उताको कारवाही तुहाउने मात्रै होला। संसदीय समिति किन? भन्दा अमेरिका पनि बनाको थ्यो ( योगेश) भन्ने भुत्ते कुरा।
यस्ता कलिला बालबालिकालाई अनेरास्ववियुले सदस्यता भिराउनु कहाँसम्म जायज होला? बालअधिकार हनन हुँदा के हेरेर बस्छ सम्बन्धित निकाय? आफ्ना छोराछोरीलाई विदेशमा सेटल गराएर जनताको छोराछोरीको भविष्य बर्बाद गर्न लाज लाग्दैन?
यो हुम्लाको तस्वीर हो!
@setopati आज चैँ मलाई नारायण काजी मन परे। संस्थालाई काम गर्न नदिई अहिलेको छानबिन समितिको रटान 'राम्रो काममा आफ्नो पनि हिस्सा' वा 'आफ्नालाई बचाउ'बाहेक केही हैनजस्तो देखियो।😉
छानबिन गर्नकै लागि गठीत संस्थाको कामलाई नपत्याउने अवस्थामा पुर्याएको पनि तपाईँहरूले नै हो। हालसम्मको ट्रयाक-रेकर्डमा बरू पुलिस-अदालतले चोरलाई सजाय दिएको भेटिन्छ तर तपाईँहरूले गठन गरेकाका आयोगले रिपोर्टमात्र बुझाउदोरछ र तिनै रिपोर्टलाई सिरानी हालेर ठूलो चोर मस्तले सुत्दिन्छ।😂
@Narayanbasyal31@hamrorabi अँ हो है हस्पिटलकै गाडी रंगाएपनी हो हो रबि ठिक भन्दिनु पर्ने हो र? यस्ता सस्तो लोकपृयता धेरै टिक्दैन। के नेपाल भरी चलाउन सकिन्छ र यसरी ?? क्षेत्र बिकाश कोषबाट खर्छ गर्या भए झान खराब। अब देश घण्टीमय हुन्छ कि क्या हो ?😁😂