बैशाखी बनमा फूलको सृंगार पातको क्रन्दन छ फूलको प्रीत नदेउ मलाई लैजाउ आफैं संगाल जस्ता कालजयी गीतहरुका गायक,सङ्गीतकार एवं काष्ठ कलामा समेत सिद्धहस्त अशोक राईलको ८८बर्षको उमेरमा आज बिहान ९ बजे भारा आफ्नै निजी निवास प्रधाननगर,शिलगढी,दार्जीलिङ,पश्चिम बंगाल,भारतमा देहावसान भएको छ।
@NCPurnaKhadka गगनहरु मात्र सकारात्मक हुनु पर्ने?तपाईहरुलाई चै जे गर्न पनि हुने?माफ गर्नु होला तपाईं जस्ताहरुलाई kick out गर्नु पर्ने हो किन नगरेका हुन?
@neemsiwak0ti तपाईहरुका यी धेरै बासी भएर दुर्गन्धित नाराहरु नदोहोर्याउनुहोस र सक्नु हुन्छ भने नयाँ सिर्जना गर्नुहोस।स्पष्ट भनौं तपाईहरुबाट सिर्जनशीलता भागेर धेरै टाडा पुगीसकेको छ।
@BhismaK62 आफैंले नातीहरुको लागि मासिकरुपमा जम्मा गरिदिने गरेको बचत रकम कति पुग्यो भनी सोधपुछ गर्दा बाबु वा आमालाई मात्र भन्न मिल्छ तपाईलाई मिल्दैन भन्छ्न भने कान्तिपुरले सुदन गुरुङको बैंक डिटेल कसरी पायो? यो ग्राहकको गोपनीयताको भङ्ग भएको हो कि होइन? हो भने कानुनी कारबाही हुनै पर्छ।
@omnamosivaye मनोजजी इतिहासलाई सम्मान गर्न सिक्नोस मजाक बनाउन होइन।जसले जे भने पनि जसले जस्तो राजनैतिक संस्कार सिकेको हुन्छ गर्दिन भन्दा भन्दै पनि ब्यवहारमा त्य�� प्रकट भईहाल्छ।