Tetro uthaputhal haanesi pahilaai sambhidhan laai coma maa pathayera milaunu parne thiyo.. aba ta process milayera garnee bhanya gattaa matra khelnee ho
संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलले ३०८ मध्ये २४५ धारामा संशोधन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ।
यति धेरै धारा संशोधनको प्रस्ताव आएपछि कानुनविद्हरूले संविधान पुनर्लेखनतर्फ उन्मुख भएको टिप्पणी गरेका छन्।
https://t.co/pMdocOeqBG
School fee maa, transportation ra estai estai kura ko extra tax lee monthly minimum 2000 expense badne bho.yo pheri infrastructure maintain garna laai hoina haai, daaju haru lee approve gare ko naya wrinn ko bharpaai ho..wrin liyera yugantakari kura garne bhaye ta sahaula natra
भुटानको प्रजातन्त्र मानब अधिकारको सम्पूर्ण ठेक्का नेता टेकनाथ रीजालले लिएको जसरी नेपालमा चर्चा हुन्थ्यो|राजाको बिरोधी स्वत प्रजातन्त्रबादी महान भन्ने भाष्य दिमाग भुटीएका नेपालीलाई हुने नै भयो|भुटानको प्रजातन्त्रबादी नेता नक्कली शरणार्थीमा जेल,अब पालो नेपाली प्रजातन्त्रबादीहरुको😻
हुँदाखाँदाको बहुमतको सरकारमा आपसमा झगडा गरेर सरकार ढाल्ने, पार्टी फुटाउने र द्वन्द्व चर्काउने।
सुरुमै आफैं मिलेर “टेरर” र “वार अन टेरर” को राजनीति चलाउने।
राजाले चुनाव गराउन खोज्दा “धोका भयो” भन्ने, तर त्यही बेला “वार अन टेरर” चलिरहेकै अवस्थामा विदेशी दातृशक्ति र हस्तक्षेपकारी शक्तिलाई “लोकतन्त्र बचाउन” भन्दै खेल्न लगाउने।
संवादको ढोकामा लुकामारी खेल्दै, २०५९ सालमै आफैंले विघटन गरेको संसदलाई राजाद्वारा २०६३ सालमा पुनः ब्युँताउन लगाउने।
८३ जना गुरिल्लालाई संसदमा छिराएर राष्ट्रको अभिभावक संस्थालाई चेपुवामा पार्ने, त्यसपछि १८ वर्षसम्म गुन्डागर्दी, अस्थिरता र राजनीतिक स्वार्थले देशलाई जलाउने।
र आज तिनै पुराना नेताहरूका चल्लाहरूलाई “नयाँ” भनेर ताली बजाउने डिजिटल छारे-लागेका जनतालाई अझै पनि पुगेको छैन!
As simple as that..naya gen haru laai impatient ra restless banako nai uniharu le ho ..turunta aaile ko ailai natija chahincha bhanee narrative banaidiyesi k paaunu cha ra
भनेपछि अनधिकृत रुपले पार्किङ गरिने/गरिएका सवारी साधनलाई राज्यले ‘शंकास्पद’ घोषणा गरि सोझै क्रेन लगाएर उठाएर लग्न पनि मिल्ने नै रहेछ हैन त?
कि ‘इगोधारी पेसाकर्मी’ ले तोकेको स्थानको हकमा मात्र त्यस्तो गर्न मिल्ने हो?
बाफ्रे त्यसरी लगेर चिट काटेर मात्र पुग्दैन थुन्न परो भन्दैछन्😂
म त साङ्केतिक विरोध देखेर हासेको हास्यै भएँ।
देशमा लोकतन्त्र छ, विरोध गर्न पाइन्न भन्न पनि मिलेन!
गलत स्थानमा पार्किङ गरेकाले सामान्य parking violation भन्दा बढी कारवाही त के गर्न मिल्थ्यो होला र!
ठेला, स्टल राखे त त्यो पनि गर्न मिल्दैन। लछार पछार गरेर हटाउनुको विकल्प रहन्न😂
कथम्कदाचित् बालेनले अवस्था थेग्न नसकेर सडक आन्दोलन सुरु हुने जस्तो छनक मात्रै मिलेछ भने पनि कुनै क्षति हुन नदिन सेना तत्कालै स्वतः परिचालित भइ सरकार र संसद भंग गरेर सत्ता आफ्नो हातमा लिइहालोस्।
मिडियालाई आलोचनाको बाटो नदियोस् यसपटक।
भन्छन् नि — Prevention is better than cure.😂