प्रहरि कार्यलयमा छोरी चेलीलाई सुझाव दिएको देखियो तर छोरालाई सुझाव दिन बिर्षेको हो कि या पुरूष प्रदान समाज मान्दै जे गर्दा नि हुन्छ छोराले भनेर छुट दिएको हो ?
#आजकालको_बुहारीहरू :
सासु=हेर बुहारी म यो घरको प्रधानमन्त्री हु,
तिम्रो ससुरा बुवा गृह मन्त्री हो,
तिम्रो श्रीमान् आपुर्ती मन्त्री हो,
अनि तिम्रो नन्द योजना मन्त्री हो,
तिमी कुन विभाग लिने हो भन ?
बुहारी: सासु आमा म विपक्षमा बस्छु, किनकि अब हजुरको सरकार धेरै टिक्ने वाला छैन।😜