सरकारी तथा सार्वजनिकपद धारण व्यक्तिले गरेका सबै अबैध खर्च जम्मा गरेको अकूत सम्पत्ति अपराधीक कार्य हुन यस्ता व्यक्तिहरुलाइ मातृहत्यारा , बलत्कारी , आतंककारी बराबर हुन यस्ताका बिरुद्ध "hate u"घृणा अभियान चलाअौं सच्चा नेपाली बनौं ।।
नेपालको सीमा माथि धावा बोल्न मिल्छ भने एक चिन निति किन मान्नेे? ताइवानसँग कुटनैतिक सम्बन्ध स्थापित गर भन्या हो? स्वतन्त्र तिब्बतको पक्षमा ढोका खोल्या हो? जबाफ चाहियो।इन्डिया इतिहास हुन खोज्या ? होइन भने नेपाल माथि किन संधै अपमान स्पष्ट होस् ।तेस्रो बिश्वयुद्धको बिजारोपण गरेको हो।
बर्तमान आतंकवादी सत्ताको विकल्प नागरिक सत्ता जो सार्वभौम नागरिक शासन स्थापना भावी सन्ततिलाई संसार कै उत्कृष्ट नागरिक भएको अनुभुति स्थापित गर्न तिम्रो युगका निम्ति बलिदान दिन्छु मलाई साथ देऊ।
नेपाल का निजामती कर्मचारीहरू मा सहसचिव र सचिव अधिकांश भ्रष्ट ठग देशद्रोही तथा आफ्नै सन्तानको भाग्य भविष्य समाप्त गर्ने अपराधि हुन्छन् भन्ने स्पष्ट छ। जस्ले सन्तानलाई नेपालसँगको स्वामित्व सदाका लागि समाप्त गर्दछन ।
सार्वभौम नेपाली नागरिक कसैका दास झोले होइनन् । मानसिकरुपले दब्बु दास दलाल बिदेशपरस्ती मानसिकता भएका मानिस सारमा पशु हो । आफ्ना सन्तानलाई चेतनसील विवेकशील तर्फ मोडौं ।देश र भविष्यको निमित्त काम गरौं ।
एक्काइसौं शताब्दी सभ्यता र ऐतिहासिक युगको पुनर्जागरण युग हो । एशिया अफ्रिका अमेरिका लगायतका आदिवासी सभ्यता र संस्कृति समाप्त गर्ने युरोपियन आतंककारीहरु (कृश्चियन मिसनरि ) को बिरुद्ध लड्नु र खुनको बदला नै न्याय हुनसक्छ । याद रहोस् सबै मा चेतना भया।।
कोर टिमलाई बधाई जो इज्जतको कुरो जोडिएको छ ,मेरो मुख खुलाउन बाध्य नगराईयोस नत्र ६ महिना देखिको कल रेकर्ड देखि भिडियो समेत प्रकाशित गर्ने दिन नआवोस,तिमिहरु आफुलाई साधु ठान्छौ भने त्यो भ्रम हामी चिर्दिन्छौ #SpeakLoud#SpeakingTrees
बृटिष र युरोपियन घिनौना अपराधी हुन जस्ले विश्वका रैथाने समुदायको सभ्यता सस्कृती धर्म भाषा उत्पादन लगायतको समुल नस्ट गरे र गरिरहेका छन् ।बृटिष र युरोपियनको निगाहमा परिचालन गरेका मानिसहरु ठग बलत्कारी हत्यारा पतित द्रव्यपिचास रहेकोले,अबको लडाइँ सभ्यताको पूनर्जागरणको हुनेछ ।धैर्य गरौ