माने कि हरेक मानिस काे अाफ्नाे बिचार हाेला तर मलाई सामाजिक सन्जाल भरि राेइकराई गरेकाे त्याे पनि अाफ्नाे देश मा के भईरा छ थाहा नभए जस्तो गर्ने र अर्को काे देश मा एउटा मान्छे मर्दा यस्तो धेरै भावुक देख्दा अचम्मै लागाे ।ल ठिक छ माने कलाकार हाे 😣
तर अलिक बढि भए न र???????
बिहान दिउँसो बेलुका खाको छ
अफुलाइ मन परेको लुगा लाको छ
कोरोना को कारण घर बस्दा बस्दा
के गरुम गरुम भाको छ
धन्न 4g को सुबिधा अएछ
जस्ले गर्दा tweet गर्ने पाकाे छ!!😆😆
सरकारले कोरोना नियन्त्रणको लागि गरेको खर्चलाइ केही स्वाठहरुले प्रती बिरामीको दरले हिसाब निकाल्दै गाली गरिरहेका छन् । स्वास्थ्यकर्मीको ��त्ता,अस्पताल निर्माण,क्वारेन्टाइन खर्च,सुरक्षाकर्मिको भत्ता पनि जोडिएको छ भन्ने कुरा पनि बुझने कि