@partipakshya@kpdhungana
पीडितलाई उल्टै गाली गरेर झन पीडित बनाउने परपीडक समाज ४-५ महिनामा तयार हुन्छ कि ३०-३५ वर्ष लाग्छ?
4-cUP! the so-called freedom of speech & writing.
तर्क र शिष्टतासहित असहमति राख्न सक्ने मान्छे X मा दुर्लभ नै हुनुन्छ।
म त्यस्तो असहमतिलाई सहन्छु मात्रै होइन—कदर गर्छु। किनकि असहमति समस्या होइन, फरक संश्लेषण हो। हस् त नमस्कार 🙏