I am requesting your help to complete my project. No amount of your support is small.
Your financial contribution will support me in continuing my storytelling journey
gofundme: https://t.co/EWQIJ5cJ5m
#support#help#documentary#photostory#fundraise
I'm working on powerful stories that honor resilience and culture, but I need your support to bring them to life. Every dollar counts! Please share and help make this journey possible. 💖 https://t.co/vLXPXFzPUY
Congrats to Laxmi Basnet & Enuma Rai on the selection of your documentaries #Bankariya & #Jarna for @Kimff 2024.
🇦🇺was pleased to support these documentaries through our #ClimateWarrior initiative to tell stories of the impact of climate change on women & girls.
Congrats to @EnumaRai for winning the Best National Documentary Film at this year’s @niff_np for her short film ‘JARNA’. 🇦🇺 was pleased support her film under the Climate Warrior Initiative, building media skills in storytelling on the impacts of climate change on women & girls.
"अलिअलि घोचोस् केही छैन, सियो जस्तो मान्छे नै बेस हुन्छ । चलेपछि फाटेकोलाई त जोड्छ । खतरनाक त कैँची जस्ता हुन्छन् , चल्यो कि हरेक थोकलाई दुई टुक्रा पारिदिन्छन् ।"
#फातसुङ#Book#Story@EnnuEnuma
Dear वैनी !
जहाँ सान्त देखिन्छन् खास त्यहाँ सान्त हुँदैनन् ।
सयर गरिरहने डुंगालाई पनि त सान्त छालहरूले खियाईरहेछ ।
आखिर सान्त को छर यहाँ ?!?🤔
बेगनासको देखिने सान्त छालहरूसँगै असान्त सम्झना पठाएं ल! 🧡🌊💜🦋
📸 Prayash Dumi Rai
#Beganastal#PokharaTour#travellife
यो हेर्न आँखालाई जति सितल छ । त्यहाँ त्यति सहज थिएन ।
Work pressure, tired overloaded.😎🎬️
यो क्षण सुन्दर Candid कैद गरिदिने फोटोग्राफरलाई धेरै धन्यवाद 🙏
📸 MaaNav GC
location: Sadikhola, Bheriganga Surkhet 🇳🇵
#Filming#farmer#Documentary#Characters#Filmmaker#EnumaRai
Day 1 (Digital Storytelling on climate-resilient agriculture)
एसियाको ६ देशबाट कथा वाचकहरू भेला/भेट भएका छौं । एकअर्काको सिकाईले केहि सुन्दर काम हुनेछ ।📽️🤗
@icimod@Grape#DigitalStoryteller#journalist
मन्त्री ज्यूले हात मिलाउन हात दिनु भयो, बदलामा बिद्यार्थीले चकलेट 🍬दियो । 🤗
कसैले दिएको चकलेट मेरो आमा पापाले छोराछोरीलाई दिए जस्तै मन्त्री ज्यूले छोराछोरीलाई दिनु भयोकि आफैं खानु भयो होला नि?🤔🤭
#इजरायलबाट_आएको_बिद्यार्थीलाई_स्वागत ।🙏
#सुदन_किराँती