हिजो @PM_nepal_ संगको भेटमा अन्य कुरासँगै @mohpnep ले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन बिद्यार्थीलाई अलमलमा नपार्नेगरी विक���्प सहित निर्णय गर्न आग्रह गरेका छौं।प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्ने विश्वास दिलाउनु भएको छ।
स्वास्थ्य भन्दा ठुलो कुनै परिक्षा छैन।भ्याक्सिनको व्यवस्था गरेर मात्र परीक्षा गर्न मिल्छ भने त्यसो गरौं।हाम्रा विद्यार्थीहरु Exam सँग होईन कोरोनाको संभावित खतरासँग मात्र डराएका हुन्। परिक्षा बोर्डलाई विन्ती: ब���ना तयारीको परिक्षा रोकौं वा अनलाइन बाट गराऔं।
#CancelNEBExams
Talking about the certificate. Nowadays, vaccine certificates are more important than exam certificates, so it is better to focus on providing vaccines rather than taking exams.
#CancelNebExam
India cancelled its CBSE exams and took Internal Evaluation and published the result.And NEB doesn't even make into top 10 or top 20 list.And NEB wants to conduct exams physically. Why?Is there any reason to take the risk?Why NEB is forcing towards physical exams?
#CancelNEBExams