हर्के राँची लैजान पर्ने मान्छेलाई सिंहदरबार लगे पछि हतिलो हुनछ
तपाईं हरु लाई कस्तो लाग्दैछ संसद मा हर्क साम्पाङ को गतिविधि कुन्नी तर मलाई भने राची लैजान पर्नि रहेछ हरेक पटक संसद पुगे पछि रडाको मच्चाएको छ मच्चाएको छ कानून बनाउने बेलामा प्रधानमन्त्री चाहियो,सदन चल्न दिन्नँ भनेको छ अनि विधेयक को अन्त्य गर भनेको छ शायद अध्यादेश को अन्त्य गर भनेको होला के बोलें भन्ने सुरै छैन, जाँड खाएको मान्छे का झैं अन्धाधुन्ध बोलेको छ जनताले तिरेको पैसाले तलव सुविधा घिचेर काम गर्ने बेलामा सधैं जँड्याहाका झैं झगडा मात्र गरिरहने ? कामै नगर्ने केवल झगडा मात्रै गर्ने गोठालो लाई कति दिन पाल्न सकिन्छ ?
सब कुरा हर्के कै इच्छा अनुसार चलाइदेओ न यार अनि खुशी हुन्छ होला हरेक दिन संसद मा वितन्डा मात्रै मच्चाएको छ, कस्तो चेतको मान्छे हो यार कुनै दिन हर्के ले सांसद को बेहोरा देखाएको छैन यसलाई भोट हाल्नेले पनि किन हालेछु भनेर पुर्पुरो समाउँदै होलान् राँची लैजान पर्ने मान्छे काठमाडौं पुर्याए पछि को नतिजा😎🤷🏼♂️
हर्क कतिपय कुराहरु बिरोधको लागि बिरोध जस्तो देखिएको छ।तर सत्तापक्षहरुले पनि हर्कलाई बढी बोलेर आफुलाई मन नपर्दैमा तल्लोस्तरमा गिरेर तुच्छ गाली गर्ने,त्यतिले मात्रै नपुगे समग्र धराने अनि राई समुदायलाई धिक्कार्ने गरेको देखिन्छ।हर्कको कतिपय चित्त नबुझेको अभिव्यक्तिको कारण धरान र राई
@BiruThapa751374 तं मुजीले म मुजीलाई मुजी भनिछस् भाइ म अहिले सम्म यो शब्द झोले,चम्चे,हुक्के,ढोके,बैठके,गोबर भक्त र अन्ध भक्तहरू माथि कहिल्यै प्रयोग गरिन्।तर बांकी सबैलाई गर्न सक्ने शब्द ठान्छु।तं मुजीले घरमा पहिलो शब्द आमाले यहि सिआएको होला र भनिस् मुजी।म स्वतन्त्र नागरिकलाई मुजी भनिस्…..
शीर्षक काम स्मार्ट गर्नु पर्दैन ?
(मेरो मनगणन्ते विचार पढेर भरमार कमेन्ट गर्नुस् न )‼️
हर्क साम्पाङले भनेजस्तै हप्तामा चार दिन पढाउने तीन दिन उत्पादनमा लगाउने शिक्षक विद्यार्थी सबैलाई। शिक्षा भनेको पूर्ण जीवनको तयारी हो नि होइन र ? अनि पूर्ण जीवन भनेको हप्तामा सात दिनमा २४सै घण्टा रटेर काला अक्षरले चारजीपीए लिएर आएर एसइमा देखाएपछि भयो ? उत्पादन गर्ने सीप र ढङ्ग केही नभएको जनशक्ति तयार गरेर पढेको भन्ने घमण्डको बेलुन बेस्करी फुलाएर हामी बसेर हुन्छ ? अति सानो उमेर समूहका बाबु नानीहरू खेल उमेरकालाई खेलाएर सिकाउने पाठ्यक्रम बनाएर लागू गर्ने। उत्तर कोरियाको जस्तै आफ्नै देशमा बुनेका घरबुना कपडा लगाउने organic तरकारी फलफुल अन्न बाली उब्जाउने त्यसैको उपभोग गर्ने बाझो पल्टिएका जग्गा र जंगलमा लथालिङ्ग फलफुलका बोटबिरुवा रोप्ने र तिनैको गोडमेल गर्ने फलफुल निर्यात गर्ने। हप्तामा सातै दिन देश निर्माण गर्न लाग्ने। पुरानै तरिकाले सोचेर हुन्न नि नयाँ तरिकाले सोच्ने र काम गर्ने भन्दैमा जङ्गल युगमा फर्कने भन्न खोजेको होइन तर एटलिस्ट हाम्रो माटोमा जहाँ जे उत्पादन हुन्छ त्यो उत्पादन गर्नैपर्छ र राज्यको जीडीपी बढाउनुपर्छ। जब जुनसुकै हालतमा उत्पादन गरिन्छ त्यो उत्पादन खपत गर्नको लागि त्यो उत्पादनले नै उद्योग धन्दा माग्दछ गणतन्त्रको गणतन्त्रै रहेपनि प्याराडाइम सिफ्ट भइसकेको छ अब हामीले हाम्रो सोच्ने तरिका र काम गर्ने तरिका बदल्ने। शब्दमा स्मार्ट बनेर हुन्छ कपडा स्मार्ट लाएर हुन्छ ? मोबाइल स्मार्ट बोकेर हुन्छ ? काम स्मार्ट गर्नु पर्दैन ? मेरो मनगणन्ते विचार पढिदिनुभएकोमा धन्यवाद शुभ दीन☘️🌸
मेरो मौनतालाई मेरो कमजोरी नसम्झिनु, शान्त समुद्र भित्र सधैं सुनामी लुकेको हुन्छ।"
"चुपचाप मेहेनत गरिरहेको छु, किनभने मलाई भुक्न मन छैन, सिधै नतिजाले टोक्न मन छ।"
"अहिले मलाई हेरेर हास्नेहरूलाई एउटै जवाफ छ— तिम्रो 'दिन' आएको छ, मेरो त 'जमाना' आउनेछ।"
Aklınızda bulunsun
Belki bir sohbet ortamında genel kültür artisliği yaparsınız.
Ben, PIN açılımını aklıma kazıdım. Yeri gelince ağzımı yaya yaya "Pörsınıl Aydentifikeyşın Nambır" diyecem😂