सुकुम्बासी समस्याको समाधानको मोडालिटि के कस्तो होला त? लाखौ हैन सयौंमा मात्र छन खास सुकुम्बासी। सुकुम्बासीले त अनुनय विनय पो गर्छन् यहाँ त मल्ल युद्ध चर्केको छ। यहाँ पुर्व प्रधानमन्त्र��� नै लागेकाछन् यति हुँदा पनि...
मत पाई सके पछि के कति नेता भनाऊदाहरुले जनतालाई धन्यबाद दिए?
के दिन्थे बाँधेर घाँस हाल्नु पर्ने गोट्टीहरुलाई। तर घाँस पनि जनताले नै काट्नु पर्यो पीडा पनि कति तिर हौ!
राति १० बजेको ��ुख्य समाचार:
काठमाडौं क्षेत्र नं. १ बाट लौरो हराएको छ।
लौरो चोरिएको भन्दा पनि खरिद बिक्री भएको सुईको सुलसुले हरुले दिएका छन्।
समाचार सक्कियो ।
शुभरात्री
#Election2022 #NepalVotes2022
#FIFAWorldCupQatar2022
@realpbhattarai हगनद्वार लाई हरिद्वार ठान्ने चुतिया समाजको मुखियालाई १५/२० जनाको मुत जम्मा गरेर नुहाई दिऊन । अनि मुतको न्यानोको अर्थ पनि सम्झाई दिऊ। मुतले नुहाएर मोक्ष पनि पाऊछ बरु।
यो लौरोले त काठमाडौंमा उत्पातै गर्ने भो! पल, सन्दीप अनि बालेन। अगाडीका दुइले सही ठाऊमा गलत नियतले घुसाएछन्। बालेनले चै ठिकै ठाऊमा छिराऊदै छन् जस्तोछ। हुनत बालेन छिराउने लाइसेन्स प्राप्तै हुन क्यार!
नेपाली साँउ अक्षर पढन गार्हो हुने मन्त्रीले ब्यक्तिगत आर्थिकलाभका लागि अंग्रेजी नं प्लेट सदर गर्ने अनि सर्वसाधारण जनतालाई मारमा पार्ने काम रोकिनु पर्छ। #नो_एम्बोस्ड#NoEmbossed