Top Tweets for #NoEmbossed
कमिसन र व्यक्तिगत लाभका लागि इम्बोस्ड नम्बरजस्ता ‘फण्डा’ ल्याएर गरिने ठगी तत्काल बन्द हुनुपर्छ। #NoEmbossed
इम्बोस्ड नम्बरप्लेटबारे उठेका विरोधका स्वरलाई केवल भाषाको विवाद वा नम्बरप्लेट राख्ने–नराख्ने सानो बहसमा सीमित गर्नु हुँदैन।
यो केवल नम्बरप्लेटको कुरा होइन, यसलाई नागरिकमाथि वर्षौँदेखि थोपारिँदै आएको योजनाबद्ध ठगी, हैरानी र अपमानको अन्त्य गर्ने संघर्ष रुपमा अघि बढाउनु जरुरी छ।
चर्को शुल्क तिरेर पनि लामो लाइनमा उभ्याएर सास्ती दिने, पैसा लिएर पनि वर्षौँसम्म लाइसेन्स नदिने, अनि उल्टै सेवाग्राहीलाई दोषी ठहर्याउने प्रवृत्ति अब अस्वीकार्य छ। कमिसन र व्यक्तिगत लाभका लागि इम्बोस्ड नम्बरजस्ता ‘फण्डा’ ल्याएर गरिने ठगी तत्काल बन्द हुनुपर्छ।
करोडौँ राजस्व उठाउने विभागमा सर्भर बारम्बार डाउन हुनु केवल प्रविधिगत कमजोरी होइन, नागरिकप्रतिको अपमान र योजनाबद्ध बेइमानीको ठोस प्रमाण हो। यो नागरिकलाई निरन्तर सास्ती दिने, दलालीलाई बढावा दिने र जिम्मेवारीबाट पन्छिने नियोजित खेल हो।
अब स्पष्ट भन्नै पर्छ — यदि सहज र सम्मानजनक वातावरणमा सवारी कर तिर्ने व्यवस्था हुँदैन भने, यो तिर्दैनौ । समस्यै सिर्जना गरेर ब्लुबुक रिन्यु नगर्ने, लाइसेन्स नबन्ने, अनि उल्टै हर्जाना तिराउने प्रवृत्ति अब अन्त्य हुनु अनिवार्य छ।
सवारी दर्ता, रिन्यु र लाइसेन्स नवीकरणजस्ता काम अनलाइनमै सहजै गर्न सकिन्छ। तर कार्यालयमै पनि एउटा टेवलमा सकिने काम एक झ्यालदेखि अर्को झ्याल कुदाइरहनु केवल लापरबाही होइन, नागरिकमाथिको उपहास र अपमान हो।
अब सार्वजनिक सेवामा गुणस्तर, सहजता र जवाफदेहीको माग गरौँ। यातायात व्यवस्था विभाग र अन्य सरकारी निकायको अत्याचार र ठगी तत्काल बन्द हुनुपर्छ।
जनतालाई सास्ती दिने र अपमान गर्ने नियतले थोपारिएको इम्बोस्ड नम्बरप्लेटको उर्दीलाई अस्वीकार गरौँ, र ठगी र जवाफदेहीहिनताविरुद्ध बुलन्द आवाज उठाऔँ।
सेवाग्राहीसँग लाइसेन्स दिन्छु भनेर राजस्व लिने तर दिन नसक्ने नालायक सरकारले के आधारमा इम्बोसड अनिवार्य गरेको? यसको पूर्वाधार तयार नहुँदासम्म #noembossed
नम्बरचाहिँ इम्बोस्ड राख्ने तर कर र नवीकरण शुल्क भने पुरानै नम्बर प्लेटका आधारमा असुल गर्न खोज्नु सरकारको अर्को हास्यास्पद कदम हो। @PrabinBKatwal @masta_kc @NepaliDiplomacy @SantoshKhaderi @josantosh22 https://t.co/gqCuEojGwh
गाडी लिदा इम्बोस्ड नं लिन खोज्दा बैक्को नाममा भएको गाडिमा हुदैन भनेर पठाउने यातायात अहिले कुन घाँस चरेर आए पछि सबैमा इम्बोस्ड चाहियो भन्छ? यो लुट नभए के हो? कस्को बाउको बिर्ता हो यो जस्लाई जे मनलाग्यो त्यो निर्णय गर्ने। यो सरासर भ्रस्टाचार हो @ciaa_nepal @PM_nepal_ @SherBDeuba
Last Seen Hashtags on Sotwe
VMaple
Seen from United States
destinosguate
Seen from United States
REbooT
Seen from United States
incestoconmamá
Seen from Peru
omegle
Seen from Greece
hijab sluts
Seen from Netherlands
Matteo
Seen from United States
undiamagicoyunico
Seen from United States
处女
Seen from United States
RDNSSGuwahati
Seen from United States
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
119.1M followers

Cristiano Ronaldo 
@cristiano
113.6M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.5M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.7M followers

KATY PERRY 
@katyperry
89.5M followers

Taylor Swift 
@taylorswift13
83.5M followers

Lady Gaga 
@ladygaga
74.9M followers

Virat Kohli 
@imvkohli
72.6M followers

Kim Kardashian 
@kimkardashian
70.7M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
65.6M followers

Bill Gates 
@billgates
64.9M followers

Selena Gomez 
@selenagomez
62.6M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.8M followers




