नयाँ सरकार गठनका लागि सेनाले प्रक्रिया सुरु गरेको छ। फलानो फलानो स्टेकहोल्डरको कुरा सुनेर आउ भनेर नाम किटेको छ। सेनाले नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीको विज्ञापन सार्वजनिक गरिसकेको अवस्थामा ०७२ संविधान, संसद् र राष्ट्रपति कायमै छन् त ?
@grpokharel Stand united against KP Oli, the butcher.
Stand against the heinous crime of school childrens' murderers!
Down with authoritarian KP Oli government.
They must be tried in the Court for crime against humanity. @unhrcpr@amnesty
पौडेलले भने, ‘जेनजीको सरोकारको कुरा पनि सुनौँ। जनताले के भनिरहेको छ, ध्यान दिनुपर्छ।’
ओलीले भने, ‘हामी उनीहरू (सामाजिक सञ्जाल) सँग झुक्ने?’
By @josantosh22
प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री पौडेलबीच चर्काचर्की https://t.co/VZe8rn65s4
बहुविवाहबारे सर्वोच्चको ताजा नजिर-
महिला-पुरुषले विवाह गरेको भनी प्रकाशित नगरेको अवस्थामा त्यो व्यक्ति विशेषको घरभित्रको व्यक्तिगत सम्बन्ध र चरित्रसँग सम्बन्धित रहन्छ। त्यसमा अरूले चासो र सरोकार राख्ने कुरा सभ्य समाजमा उचित मानिँदैन।
https://t.co/folVeilPvD