बालेनले आफ्नो गृहमन्त्री बनाएर स्मार्ट ठग @hamrorabi दाइलाइ जेल हाल्नको निम्ति राष्ट्रिय सभा लगिएको हो भने, यस्मा मेरो सहमति र समर्थन दुबै छ। होइन भने छैन।
निर्वाचन सम्बन्धी जानकारी
प्रतिनिधि सभा निर्वाचन- २०८२ फागुन २१
कुल मतदाताः १ करोड ८९ लाख ३ हजार ६८९
पुरुषः ९६,६३,३५८
महिलाः ९२,४०,१२५
मतदान स्थल: १०९६७
मतदान केन्द्रः २३,११२
कुल प्रतिनिधि सभा सदस्याः २७५ जना
समानुपातिक सदस्य : ११० जना
प्रत्यक्ष सदस्य : १६५ जना