Love To Adventure,Mountaineering& Outdoor Activities. 📿ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུཾ། །སངས་རྒྱས་ལ་སྐྱབས་སུ་མཆིའོ། །ཆོས་ལ་སྐྱབས་སུ་མཆིའོ། །དགི་འདུན་ལ་སྐྱབས་སུ་མཆིའོ།།
उर्लिएको जनसागर उज्यालो नेपालको पक्षमा समानुपातिक उम्मेदवार सुनिश्चितताको माग गर्दै निर्वाचन आयोगविरुद्ध दबाबमूलक कार्यक्रम हो। पुनर्विचार नगरे कडा आन्दोलन चर्काउने चेतावनीसहित नेता तथा कार्यकर्ताहरूले जोडदार आह्वान गरेका छन्।
#ujyalonepalparty#kulmanghising#HIGHLIGHT