‘संसदीय अभ्यास र बाह्य सम्बन्ध’ विषयमा #ज्ञानगोष्ठि ले आयोजना गरेको कार्यक्रममा राजनीतिक विश्ले��क नीलाम्बर आचार्यले व्यक्त गरेको विचारको सम्पादित अशं, नेपाललाइभमा प्रकाशित https://t.co/LyVxYY4C3a
‘संसदीय अभ्यास र बाह्य सम्बन्ध’ विषयमा #ज्ञानगोष्ठी ले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले व्यक्त विचारको सम्पादित अंश https://t.co/rfJktkZakv
#ज्ञानगोष्ठी ले आयोजना गरेको ‘संसदीय अभ्यास र बाह्य सम्बन्ध’ विषयक बहसमा नेकपा (एमाले)का महासचिव पोखेरलले व्यक्त गरेको विचारकाे सम्पादित अंश
https://t.co/LfIaQKXGHW
‘हस्ताक्षर आफूले गर्ने अनि प्रश्न एमसीसीलाई गर्ने ? यो कुटनीतिक कच्चापन हो,’ #ज्ञानगोष्ठी संवादमा महासचिव पोखरेलले भने‚ ‘सम्झौताअघि गतिलो तयारी हुनुपर्थ्यो, सम्झौता र हस्ताक्षर भएपछि फेरि पछाडि फर्केर एमसीसीलाई नै प्रश्न गर्नु कूटनीतिक कच्चापन हो ।’ https://t.co/1n1SuM8Lqh
ललितपुरमा सोमबार आयोजित ‘संसदीय अभ्यास र बाह्य सम्बन्ध’ विषयक #ज्ञानगोष्ठी संवादमा उनले आगामी वैशाख ३० का लागि तय गरिएको निर्वाचन सार्ने षडयन्त्र अन्तर्गत महाअभियोग प्रस्ताव दर्ता भएको आरोप लगाएका हुन्।
https://t.co/75e7aFKot3
#ज्ञानगोष्ठीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सत्ता गठबन्धन��ा रहेका दल एक ठाउँमा हुनुपर्ने बताए। “सत्ता गठबन्धनका केही दललाई बाहिर राखेर एमसीसी पारित गर्न लागेको हो भने हाम्रो संसदीय प्रणाली गम्भीर सङ्कटमा पर्छ,” पोखरेलले भने।
https://t.co/AidPEObD8v
‘झलनाथजी प्रधानमन्त्री रहँदा नै एमसीसीको अनुदानका लागि कुरा सुरु भएको हो’, नेपा��ी कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले ‘संसदीय अभ्यास र बाह्य सम्बन्ध’ विषयक ललितपुरमा आयोजित #ज्ञानगोष्ठी शृंखलामा भने, ‘अहिले उहाँ नै यसको चर्को विरोधमा हुनुहुन्छ।’
https://t.co/hPSzSvTXwC
आज हामीले 'संसदीय अभ्यास र बाह्य सम्बन्ध'बारे छलफल गर्यौं। कार्यक्रमको लाइभ भिडियो ���हाँ छ। छलफलमा भाग लिनुभएकोमा विश्लेषक नीलाम्बर आचार्य, ने. (एमाले)का महासचिव शंकर पोखरेल र ��े. कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतसहित उपस्थित सबैलाई हार्दिक धन्यवाद ।
https://t.co/xgXneG0e72
आज दिउसो हुने यो छलफलमा विदेश सम्बन्ध र संसदीय अभ्यासबारे अहिलेका जल्दाबल्दा विषय पनि उठ्न सक्छन् । वक्ताहरुलाई यी विषयमा आफ्ना प्रश्नसहित कार्यक्रममा भौतिक रुपमै उपस्थित हुन चाहने सञ्चारकर्मीले थप जानकारीका लागि हामीलाई डिएम गर्नुहोला ।
यसपटक हामी 'संसदीय अभ्यास र बाह्य सम्बन्ध'बारे छलफल हुँदैछ। नीलाम्बर आचार्य, शंकर पोखरेल र डा. प्रकाशशरण महत हामीबीच रहनुहुनेछ। ज्ञान-गोष्ठीको फेसबुक पेजबाट छलफल लाइभ हुनेछ । छलफलबारे आफ्नो धारणा अथवा वक्ताहरुलाई आफ्ना प्रश्न यहाँ पनि टिपाउन सक्नुहुनेछ । समय: आज दिउसो २.३० बजे ।
कोभ���ड संक्रमणको संवेदनशिलतालाई ख्याल गर्दै सिमित व्यक्तिहरूको भौतिक उपस्थितिमा छलफलमा गर्ने हाम्रो योजना छ। तपाईं पनि भौतिक रूपमै कार्यक्रममा उपस्थित हुन चाहनुहुन्छ भने हामीलाई म्यासेज गर्नुहोला।