Interacting with the young innovators at the Grand Finale of Smart India Hackathon 2023. Their problem-solving capabilities & ingenuity to address complex challenges is remarkable. https://t.co/frHyct8OGe
तपाईँलाई आफूले सिके पढेजसरी नै शहीद, दशैँ, दूध, फूल आदि लेख्न मनपर्छ भने, र तपाईँलाई एकेडेमीको भाषिक बलमिचाइँ मन पर्दैन भने तपाईँको लेखनलाई सघाउने शब्दकोश बल्ल बजारमा आएको छ।
शब्द +उखान टुक्काको प्रविष्टि - ८८ हजार +
पृष्ठ - २०५२
मोल - २८९५/-
मूल्य - अमूल्य
आदरणीय चिन्तक र सबैका आस्थाका प्रतीक स्व. प्रदीप गिरीज्यू प्रति हार्दिक श्रद्धान्जली र श्रद्वा सुमन; मृत आत्माको चिर शान्तिको कामना तथा शोकाकुल परिवारमा समवेदना 🙏 🪷
https://t.co/ojUJGpAZM1
यसो गर्नु भनेको सोझै नालायक र अयोग्यलाइ त्रिविमा स्थायी गराउनु भनेको हो। के खुला प्रतिस्पर्धा गर्यो भने नेपालीको सट्टा बिदेशीले खाइदिंछन यो जागीर? यो यिनिहरू भन्दा बढी योग्य अरु नेपाली माथी अन्याय होइन ? हुन त त्रिवि बिगार्न अझै कतै बाँकी होला, गर गर !
Had a wonderful test ride of Nepal made electric motorbike YATRI @mofnepal. Kudos to Ashim Pandey & team for this climate friendly innovation! It couldn’t be more timely when the country is committed for Green dev. @COP26 ! We’ll promote such domestic enterprises @JSPrabhakar
"When there is freedom, you can use knowledge and it won’t destroy humanity. When there is no freedom, and you use knowledge, you are creating misery for everybody."
- J. Krishnamurti, 11 July 1963