@achyutluitel@ShahBalen फोहर भन्ने शब्द कहिले हत्छ होला हाम्रो नेपाली मानसिकता बाट। त्यो कहिले बानी बस्ला बार अनुसारको सामानहरु (फलाम, कागज, प्लास्तिक, काठ, केमिकल, कपडा, जैबिक, आदि) उठाउने।
All the past lessons have totally been forgotten for decades and road building is booming despite high cost and the damage they cause to the fragile mountain environment.@dipak_gyawali @BhushanTuladhar @gunarajdhakal https://t.co/FNdHRszfrG
Ropeway enthusiasts from organizations as diverse as Sajha NACEUN Ropeways Nepal NWCF NAST Urja Khabar etc meet to organize 100th anniversary of the advent of this mountain-, climate-, environment-, energy economy-friendly technology to Nepal, brought by Chandra Sumshere in 1922
प्रम केपी ओली MCC जस्ताकोतस्तै पास गराउने पक्षमा देखिनुभएको छ।
यदि त्यसो हो भने उहाँले राष्टिय हित/स्वार्थ र देशभक्तिको जगमा राजनीति गर्ने बचेखुचेको आधार पनि गुमाउनु हुनेछ। चर्को राजनीतिक मूल्य चुकाउनु पर्नेछ।
प्रमको बुझाई भन्दा वास्तविकता निकै फरक छ। जनताले एकिन कुरा बुझ्दैछन्।
'बैदेशिक रोजगारीमा रहेका' यी युवामाथिको प्रहार हामीजस्ता अलिकति पढेका, लेखेका, देखेकाहरूको चेतनामाथिको प्रहार हो। समग्रमा भन्नु पर्दा, हाम्रो विफलताका कारण आज दशौं लाख नेपालीले यस्ता ह्रिदय विदारक अवस्थाको सामना गर्नु परेको छ। तिनको आंशुले हाम्रो सामुहिक चेतनालाई शुद्ध बनाइदेओस्!
Government of Nepal: Government of Nepal should correct the tax on Electric Vehicle for economy and environment - Sign the Petition! https://t.co/cyW9scweT5 via @Change
India on the wrong foot!
Arnab's shout n his Indian guests' baseless reactions would not work in Nepal. Nepalese are intelligent enough to make a distinction between facts and 'noises'. Thank you Dr @MinendraRijal for your fitting reply. You made us proud!
https://t.co/UUP6unMcwU
चल्तीको राजनीतिको एक्स-रे, सिटी स्क्यान, रगत-खकार सबैको जाँच रिपोर्ट आईसक्यो। रोग के हो सबैलाई थाहा छ। अब यो रोग नपालौं।
👉 आउनुस्, आग्रह/पुर्वाग्रह त्यागौं। दलको हैन, सबै भन्दा पहिले राष्ट्रिय राजनीतिको 'घोषणा-पत्र' लेखौं।
This is yet another example:
BIG CHANGE starts small !!
Your knowledge and expertise will now change lives of many, mainly women, living on top of the hill in Peren Nagaland.
Thank you @GSinkemana for your technical assistance for @PACSouthAsia in #India.
#gravitygoodsropeway