अन्तिम सम्म
कोसिस गर्दा पनि
तिम्रो मन जित्न
नसकेपछि ,
आफ्नो हार स्वीकार
गर्दै ,
तिम्रो खुसिको लागि
प्राथाना गर्दै ,
तिमीबाट
टाढा हुने
निर्णय गरेको हुँ माया !!
💓💓
उसलाई गुमाएको बर्सौपछि
मैले तिमिलाइ पाएकी छु
तर तिमी
उसको क्षतिपुर्ती होइनौ
तिमी त्यही हौ
जो मेरो हुन लेखिएको थियौ
भाग्यमा नलेखिएकाहरु
पहिलै छुटेर गैइसके
उ जस्तै गरि
अब तिमी नगइदिए हुन्थ्यो
छोडेर जानेहरुको याद मलाई मिठो लाग्दैन....!!🙂😪
#swrites🖤🕊️
#सुभरात्री 🙏
माया त यस्तो होस् । विश्वास त यस्तो होस् ।
उसले एकदिन 'गुड मर्निङ' भन्न बिर्सिँदा घाम उदाएन कि, जून अस्ताएन कि भनेर बरू आकाशको शंका लागोस्, उसको नलागोस्..!!❤️
साह्रै फुर्सदिलो भैयो,
प्रियको फोटो हेर्न वा भिडियो कल बाट प्रियलाई देख्न पाए पनि त
त्यो उनको आँखा को गहिराइमा डुबेर
त्यो मीठो आवाज सुनेर झ्याप हुँदै बस्न हुन्थ्यो।😉🌸