TML is a daily breakfast Show at @galaxy4KNepal. Hosted by @SareetaShree, @smadixit, @srijanajosse and @brazeshk.
From Oct 2, 2021 | handle does not interact
आजदेखि आरोहण गुरुकुलमा नयाँ नाटक स्कुल मञ्चन हुँदैछ।
नाटकको नाम: स्कुल
परिकल्पना तथा निर्देशन: सुरज तमू
स्थान: कुञ्ज नाटकघर, थापागाउँ
मिति: वैशाख १४ देखि २८ गतेसम्म
समय: साँझ ५ः३० बजे, शनिबार १ः३० बजे पनि (सोमबार विदा)
#Galaxy4k#ThisMorningLive#TML@srijanajosse@smadixit
हिजो बनेका चलचित्रहरु सिनेमाघरमा सयौँ दिन चल्थे। वर्षौं सम्झनामा रहन्थे। अहिले किन त्यस्ता सिनेमा बन्न सकिरहेका छैनन् ?
Ramesh Budhathoki, Actor and Director
@Galaxy4KNepal@smadixit@brazeshk
Full Conversation: https://t.co/UEqytbKPyO
#Galaxy4k#thismorninglive#tmltalk
बास्केटबललाई अझै विस्तार गर्न र यो खेलमा रुची राख्नेहरुलाई स्थान दिनका लागि नेपाल बास्केटबल एशोसिएसनले के गर्दैछ? Bhim Singh Gurung, Acting President, Nepal Basketball Association #thismorninglive#Galaxy4K
Full Conversation: https://t.co/ctizoPAyMJ
@srijanajosse@SareetaShree