FBS 1841 : MAN held a separate seminar on Professionalism and Diversity in Nepali Media organized during the report launching occasion with three panel discussions. The first focused on human rights and Nepali media.
Democracy in Digital Age आजछलफलमा वृन्दा पाण्डे, नेता, एमाले, प्रदीप पौडेल, नेता, नेपाली कांग्रेस,असिम राई, अध्यक्ष, थुलुङ दूधकोशी गाउँपालिका र प्रा. पीताम्बर भण्डारी, TU बाट हुनुहुन्थ्यो । मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले सहजीकरण गर्नु भएको थियो ।
कानून सबैलाई बराबर हुन्छ, नक्सा पास नभए अदालतमा पनि डोजर चल्छ'– बालेन शाह, अब चाँिह केहि होला । हरेक क्षेत्रमा ���ेरै बेतिथी, लुट र भ्रस्टाचार छ, तेता नि डाेजर लाउने दिन आउँछ ।
विचरा नेपालका प्रधान मन्त्रीहरु ! यहा�� जनताले दिएको म्यान्डेटको के अर्थ छ र ? उनीहरुलाई बढार्न कहिले राजा प्रयोग भए,कहिले माउँ पार्टीका हरुवाहरु,कहिले शस्��्रधारी,कहिले क्रान्तिकारी, र कहिले राष्ट्रपति।अब सभामुख कुचो लिएर उभिएका छन । प्रजातन्त्रको यो आर्तनाद कुन दैवले सुन्ने होला?
मिडिया एक्सन नेपालको कार्यसमिति बैठकमा सातैं प्रदेश र काठमाडौं भ्याली संयोजकको सहभागिता । बैठकमा अध्यक्ष श्री लक्ष्मणदत्त पन्त आगामी कार्ययोजनाबारे आफनो भनाई राख्दै ।