अन्त्यतिर सबै क्षेत्रमा नियम लागू हुन्छ, समयको पालना गर्नुपर्छ। तर आन्तरिक हवाई सेवामा भने अनेकौं बहाना बनाएर यात्रुलाई घण्टौं विमानस्थलमा कुर्न बाध्य पारिन्छ।
हवाई सेवामा पनि कडाइका साथ समयपालना र यात्रुप्रति जवाफदेहिता सुनिश्चित गर्नुपर्छ। ✈️⏰
#balen#PMON
धेरै निजी विद्यालयहरूको मनपरी शुल्क र नीतिगत विकृति ��ियन्त्रण कहिले गर्ने हो। शिक्षा क्षेत्र होटल वा व्यापारिक क्षेत्र होइन—यो राज्यको आधारभूत दायित्व हो अभिभावकहरू चरम तनावमा छन्। भर्ना, ड्रेस, किताब र विभिन्न शीर्षकका नाममा हरेक वर्ष बढाइने तथा मासिक रूपमा असुलिने शुल्कले !
सम्माननीय प्रधानमन्त्रीज्यू,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इमिग्रेसन अवस्था कमजोर छ। सशस्त्र प्रहरीलाई सबै जिम्मा दिई सुरक्षा, अनुशासन र व्यवस्थापन सुधार गर्नु जरुरी छ।
यो नेपाल प्रवेश गर्ने विदेशीको पहिलो छाप हो—इमिग्रेसन सहज बनाई बढी पर्यटक भित्र्याऔँ। @ShahBalen
Congratulations to Rt. Hon. Prime Minister Balen Shah. I hope you will truly understand the problems faced by the people and work towards meaningful and lasting solutions.
उहि पारा, चिन्तन, सोच, तरिका, भाषा, बोली, रवाफ, शैली, ब्यवहार र अनुहार !! सक्ने र सकिने बाटो !! इतिहास, बर्तमान र भबिस्यले तेहि बताउँछ !! मौसम अनुसारको हाम्रो संरचना, सोच र व्यबहार नफेरिने हो भने फेरि हुरि बतास आउँदा शुन्यमा पुगिन्छ !! सबैले गम्भीरता पुर्वक सोचौ !!
For the first time ever, civil society organizations (CSOs) were granted official approval by the United Nations and the security team to organize a big mobilization inside the FfD4 Conference Center in Seville, Spain.
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा नेपाल अल्पविकसित राष्ट्रबाट ��०२६ मा स्तरोन्नति हुने निश्चित भएको सन्दर्भमा नेपाल सरकारको रणनीति र सामाजिक संघ-संस्थाको भूमिकाबारे समग्र सुझाव राख्दै
लोकतन्त्रलाई अझ बलियो र सशक्त बनाउने दिशामा अघि बढौं। दुई पक्षबारे स्पष्ट बुझौं:
1️⃣ लोकतन्त्र, मानव अधिकार, र खुला समाजको पक्षधर बन्ने 2️⃣ निरङ्कुशता, तानाशाही, अराजकता, र उग्रवादको बाटो रोज्ने
हामीले कुन पक्षमा छौं? यो निर्णय हामी स्वयंले गर्नुपर्छ!