@SamichyaBaskota@party_swatantra प्रमले नेपाल ले भारतको भुमी मिचेको छ भन्दा टेबल ठोक्ने रास्वपाका ससद ले घाँस खान्छ की भात खान्छ ? ?केपी ओलीले पानी जहाज घर घरमा ज्ञास भन्दा टेबल ठोक्ने दास रैती हरु भन्दा रास्वपाका ससद हरु झनै दास र रैती भएर निस्के । तलब भताले पनि छेरौटी चलाउछ
@RabinOfficial78 खड्ग प्रसाद ओलीको दास रैतिहरुले राजनेता भन्दै आची पाए खान्छु भन्दै संजाल फोहोर बनाउने गर्थे । अहिले फेरी रबिका दास र रैतिहरुले राज नेता भन्दै आची खानु खोज्दै रहेछ
@KoiralaSatish पहिला देश थुकेर जाने चिप्रेहरु अहिले एन आर एन बनेर बङ्सजको नागरिकता चाहियो भन्दैछ । देश थुकेर जाने लाई नागरिकता होईन नेपाल आउन प्रतिबन्ध गर्नु पर्छ
@SGnepal@hamrorabi बोका लाई बाली दिनु भन्दा अगावै यस्तै कर्म काण्ड गरिन्छ । आरएसएस र बिजेपी ले गरेकोे यहीं हो । ब्याबस्था र देश सिध्याउन बोका लाई बाली चढाउदैछ
@upendra_singh1_ हिज सम्म सहकारी मात्र ठगी गरेका थिए भगवानले आज देखी भारततिय आतंककारी आरएसएस र हिन्दु अतिबादी पार्टी बिजेपीको एक नम्बर एजेन्द बनेर निस्के । साहितन्त्र र एकल हिन्दु राज्यको खिचडि बिजेपी पार्टी कार्यलयमा पाक्दैछ
आरएसएस र बिजेपीले नेपाल लाई एकल हिन्दु राज्य बनाउन र शाही हिन्दु राजा फर्काउन रवि लामिछाने लाई दिल्ली स्थित पार्टी कार्यलयमा बैठक को लागी बोलाएको हो । दुई देश बिचको कूटनीतिक सम्बन्ध वाईत हो । भ्रममा नपरौ
लास र दास भएर बस भनेर रास्वपाका ससदहरु लाई जनताले भोट दिएर सदनमा पठाएको हो ? ए रास्वपाका दासहरु हो तिमीहरु लाई जनताले तिरेको कर बाट तलब भत्ता खान लाज लाग्दैन ?
देशको प्रधानमन्त्री ले सम्मानित ससदको रोस्टमा उभिएर नेपालले भारतको सिमाना मिचेको छ भन्दियो । एउटा राजिब खत्री भन्ने ससदले बाहिर आएर प्रधानमन्त्री ले त्यसरी भनेको छैन भनेर झुटो बोले । यस्ता झुटो बोल्ने फुटाहा ससदलाइ नाङ्गो पारेर सिस्नु पानी लगाउनु पर्छ @Rajibkhatry
@neemsiwak0ti अस्पतालमा बिरामी बाट उठाउने ३% कर । बिधालय जाने बालबालीका बाट ३% कर । बिजुरीमा १३% VAT रे । भेटिस नि रवि रवि बालेन बालेन घण्टा घण्टा भन्दै बौलाए को
अस्पतालमा बिरामी बाट उठाउने ३% कर । बिधालय जाने बालबालीका बाट ३% कर । बिजुरीमा १३% VAT रे । भेटिस नि रवि रवि बालेन बालेन घण्टा घण्टा भन्दै बौलाएर छाप ठोकेको ।
१५ हजार कैदी लाई जेल ब्रेक गरेर भाग्ने प्रेणा सहास आँट आत्मविश्वास रास्वपा सभापति रबिलामिछाने बाट भन्दियो राष्ट्रिय मानब अधिकार आयोगले । ।अब मानब अधिकार आयोग खारेज गर भन्ने तँ होला नि ?
राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको ठहर गरे छ ।