आरोपी युवा भागरथीका छिमेकी तथा सहपाठी हुन्, विद्यालयबाट फर्कँदा सुरुमा भीरबाट लडाएर घाइते बनाएको र बलात्कार तथा हत्या गरेको उनले स्विकारेका छन्, बाबुको पालाको रिसले छोरीमाथि यति जघन्य अपराध गरेको आरोपीको बयान https://t.co/q5xsquTYet
@MinendraRijal I don't know why I never liked you in the past, but after having seen that interview of yours my perception towards you has changed! Thank you for standing up for Nepalese!! Appreciate it!!