@neemsiwak0ti सरकारले ईटरपोल लाई रेड कर्नर नोटिस जारी गराउन सकेन च्याप गर समायर लेराउन भयन त्यो ल्याकत छैन के थाहा उतै को नगरीकता पो लीईसक्या छ्न कि ??? के थाहा पैसा छ युरोप अमेरीका कै पासपोर्ट बनायर हङकङ सीङगापुर बसे कस्ले लेराउने ???
I am humbly requesting that #Nepal’s Home Minister wear a seatbelt while driving.
Dear Public,
Driving without a seatbelt is a violation of traffic rules and not good for health. @NepalPoliceHQ correct me if I am wrong.
Please wear a seatbelt always while driving.
@sanpokh@bishodip X चलाउदा आफ्नो feed मा जे आयो त्येई पढ्ने र like गर्नी अनि comment पढ्न मज्जा लाग्छ यो X को पोस्ट मा सेना ( सुरक्षाकर्मी ) भनेर सुधारीयको छ कीनकी X मा edit हुन्न तरपनी कसैले त्यो सच्चाईयको चै नपढी गाली मात्रै गरेको देखेर अचम्म लाग्छ मलाई चै !!
@Saralsuman1 शुभकामना छ सर मलाई पनि त्यो मेलाहरु मा लाग्ने अग्लो झुल्ने मा झुल्न रहर लाग्छ आट आउदैन र plan ले Takeoff गर्नी बेला पसीना पसीना हुन्छ मन मा खतरा डर लाग्छ !!!
@anandanepali99 अब पार्टी अध्यक्ष भारत जादैछ्न उता भारतीय RAW छोडेर बसेको लकी बीस्ट ले बालेन प्रधानमन्त्री नहुदै बालेन प्रधानमन्त्री हुन्छ भन्दै podcast मा भनेको झै भोअब त्येई मान्छेले बालेन को सरकार ढल्छ भन्दै छ खै के के यो ५ साल त के हो अर्को ५ साल कहाँ को माननीय हुन यिनी ???
@birat_anupam अब काम गरेर देखाउनु पहीला अ साच्चै चुनाव नेपाल मा हरेक ५/५ साल मा हुन्छ नी फेरीयाद गर्दै गर्नु है ,जनता ले फेरी पत्याउनै काम चै गर्न नभुल्नुनी !!!मैले पनि हिजो $80 को जुत्ता कीन्या हो तर काम मा जान लगाउन सीहदरबार जाने काम नै छैन अहिले !!!