सकृय सदस्य - संगत संस्कृति,
सचिवालय संयोजक-नेपाल सनातन धर्म संस्कृति संगठन,
सकृय सदस्य-राष्ट्रिय प्रजातन्त्र पार्टि,
आजिवन सदस्य - राष्ट्रिय धर्म सभा नेपाल
जिल्ला प्रशासन कार्यालय, काठमाडौंकी प्रशासकीय अधिकृत सुजन कुमारी वर्देवाले लेखेको कार्यादेशमा १० औं महासम्मेलन काठमाडौंमै यथाशक्य गरी जानकारी गराउन भनिएको छ ।
https://t.co/GpnpEfaPAi
राजेन्द्र लिङ्देन जसरी सबै बाधाहरू फाडेर राष्ट्रिय राजनितीमा उदाए । यसरीनै नया युवाहरू सबै ठाउमा सबै गाउमा सबै पार्टीमा उदाउनु पर्छ।म्याद नाघेको औषधीले बिगार मात्रै गर्छ केही राम्रो गर्दैन।
संबिधान संशोधन नै गर्ने भए
प्रदेश तह - खारेज
धर्मनिरपेक्षता -खारेज
राष्ट्राध्यक्ष- राजा
पालिका संख्या-३५०
संसद सदस्य - १०० जना
मन्त्री संख्या -१५ जना संसद वाहेक
राष्ट्रिय सभा - ५० जना गैह्र दलिय विज्ञ
नत्र नौटंकी बन्द गर।
@kpsharmaoli@SherBDeuba@RajendraLingden
हाम्रो संगत योगमय विशाल र गहिरो होस्।
धर्म र देशको लागि समर्पित जोस र जाँगर होस।
पद्मा संगत योगाश्रम अध्यक्ष गिरीराज पुरुष @GeerirajPurush को जन्मेको दिन सम्झिने दिनको अवसरमा सार्थक संगतमय जीवनको लागि हार्दिक शुभकामना।
#समन्वयकारीसंस्कारसहितकोसमाजकोलागिसंगतसंस्कृति
टाई लगाउन छोडेर निस्क ...!
स्वरोजगारको काम गर्न निस्क।
धर्म निरपेक्ष हो कि सापेक्ष हो ?
प्रस्ट पारेर निस्क ..?
घर घर बाट निस्क ,गल्ली गल्ली बाट निस्क 😊😊
गणतन्त्रको दलाली गर्ने पनि हद हुन्छ । पत्रकारिताको नाममा एउटा वेश्याको पेसा भन्दापनि तल्लोस्तरको चरित्र देखाउनु कांग्रेसकम्युनिस्टको गुलामि गर्नुहो ।
@Rajibkhatryलाई कसैले भन्दिनुस अब गणतन्त्रको गुलामि गर्नु भनेको राष्ट्रसक्नु हो।तिमी देशभक्तको कित्ता कि देशद्रोहीको ? छुट्टयाउ।