प्रेम बिना सम्बन्ध फिक्का र अधुरो हुन्छ, तर विश्वास बिना त्यो प्रेम क्षणिक र भंगुर बन्न पुग्छ।जब प्रेम र विश्वासको मेल हुन्छ,तब सम्बन्ध एउटा सुमधुर संगीत बन्छ, जसको हरेक धुनमा स्नेह र निष्ठाको मिठास झल्किन्छ।यी दुईले एकअर्कालाई अँगाल्दा मात्र जीवनको सुन्दरतम यात्रा सम्भव हुन्छ।🙏